विप्लवले आज किन गर्दैछन् विशेष पत्रकार सम्मेलन ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

विप्लवले आज किन गर्दैछन् विशेष पत्रकार सम्मेलन ?



नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज पत्रकार सम्मेलन गर्दैछन् । महासचिव चन्दले आज दिउँसो विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

उनले पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुका साथै सरकारले आफ्नो पार्टीसँग गरेका सम्झौताका बारेमा पत्रकार सम्मेलनमार्फत धारणा राख्ने बताइएकाे छ ।

विप्लवले हालै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए ।