पापी कोरोनाले बनाएको बेहाल: मनै रुने ब्राजिलका डेढ दर्जन तस्विर - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

पापी कोरोनाले बनाएको बेहाल: मनै रुने ब्राजिलका डेढ दर्जन तस्विर



काठमाडौं- कोरोना महामारीले ग्रस्त बनेको ब्राजिलमा मृत्यु हुनेको संख्या दिनहुँ उच्चदरमा छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा यो समाचार तयार पार्दासम्म करिब ११ लाख जनामा संक्रमण देखिएको छ ।

त्यहाँका मानिसहरूको जनजीवन तहसनहस बनेको छ । राज्य खर्च धान्न मुस्किल अवस्थामा पुगेको छ ।

संक्रमित हुने र मर्नेको संख्या उच्च बनेपछि सार्वजनिक भएका केहि तस्बिर भने निकै नै कारुणिक छन् ।