बुटवलका होटलमा छापा, १० सञ्चालक पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बुटवलका होटलमा छापा, १० सञ्चालक पक्राउ



भदौ २६, बुटवल–

प्रहरीले रुपन्देहीको विभिन्न होटल तथा रेष्टुरेन्टमा आइतबार छापा मारेको छ ।

बुटवल उपमहानगर ५ र ६ स्थित होटल तथा रेष्टुरेन्टमा प्रहरीले घरेलु मदीरा बरामद गर्नुका साथै १० होटल सञ्चालकलाई पक्राउ पनि गरेको छ ।

प्रहरीले बरामद गरेको ३०० लिटर घरेलु मदिरा बरामद संगै दश जनालाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाएको छ ।