बुटवलमा तनाब सिर्जना प्रहरी र आन्दोलनकारी विच झडप (फोटो फिचर सहित ) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बुटवलमा तनाब सिर्जना प्रहरी र आन्दोलनकारी विच झडप (फोटो फिचर सहित )



बुटवल, १६ मंसिर । प्रदेश नं. ५ मा रहेका पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्तावको विरोधमा भएको आन्दोलनले उग्र रुप लिएको छ ।

15281187_1203697546380019_2107232833_n

आन्दोलनकारी र प्रहरी विच बुटवलमा झडप भएको छ । झडपमा प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनकारीको प्रहारबाट घाइते प्रहरीको उपचार हुदै ।

15301218_1203697639713343_1319146377_n

15319566_1203697789713328_1343366381_n-1

15310491_1110002282446886_567383712_n

तस्वीर  : तिलक सुबेदी / गोविन्द वस्नेत