बहुमुखी क्याम्पसमा अन्तरकृया कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बहुमुखी क्याम्पसमा अन्तरकृया कार्यक्रम सम्पन्न



हिमाल पोष्ट / बुटवल , माघ २२ । नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाइ समितीले आफु द्वारा निर्मित बटिक र पानी टन्की सरसफाइ र रङ रोदन गरेको छ ।

बिद्यार्थीहरु बिच अन्तरकृया कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक  सुन्दर अर्यालले जानकारी दिए।

कार्यक्रममा क्याम्पस ईकाइ कार्यवाक सभापति बालाराम पौडेलले  ने बि संघले चुनाब जित्नेमा दुई मत नभएको बताए ।

कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका नेता ॠषि खनाल , लेखनाथ पराजुली ,सम्भु घिमिरे , बिष्णु पोखेरल, लगयतले मन्तब्य राखेका थिए। चुनाव नजिकिदै गर्द ने बि संघ बुटवल बहुमुखी क्याम्पस ईकाई समितीले आफ्नो तयारी अन्तिम चराणमा पुराएको छ।