बुटवलमा रेष्टुरेन्ट संचालक झुन्डिएको अवस्थामा भेटिए - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बुटवलमा रेष्टुरेन्ट संचालक झुन्डिएको अवस्थामा भेटिए



बुटवलमा एक व्यवसायी झुन्डिएको अवस्थामा फेला परेका छन् ।

बुटवल देबिनगर नजिकै रहेको राइजिङ स्टार रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरका संचालक रेष्टुरेन्ट भित्र झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा स्थानीयहरूको भिड जम्मा बहेको छ भने घटनाबारे अनुसन्धान हुन थप जानकारी आउन बाँकी छ ।