बुटवलमा हरियो तरकाली बोकेको गाडी तोडफोड - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बुटवलमा हरियो तरकाली बोकेको गाडी तोडफोड



हिमाल पोष्ट / बुटवल

बुटवलको दिपनगरमा आज बिहान हरियो तरकाली बोकेको गाडी तोडफोड गरेका छन् । लु १ च ७२७६ नम्बर को माथि तोडफोड भयको हो ।

15356790_1112912105489237_14580370_n

अखण्ड लुम्बिनीको माग राख्दै आज बुटवल पाचौ  दिन पनि  बन्द रहेको छ । प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्ने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि रुपन्देहीमा सुरु भएको आन्दोलन यथावत रहेको बताइएको छ ।

15327808_1112911922155922_1019648261_n

अखण्ड ५ नम्बर प्रदेशको माग गदै आएको अखण्ड ५ नम्बर प्रदेश दवाव अभियान लुम्बिनी र एमालेको भातृ संगठन अखिलले आन्दोलनका कार्यक्रम जारी रहेको जनाएका छन् ।

15281030_1112912252155889_478460111_n

तस्बिर : तिलक सुबेदी बुटवल