अपराध Archives - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

न्यूजिल्याण्ड र युक्रेनको नक्कली भिजा देखाएर पासपोर्ट र

न्यूजिल्याण्ड र युक्रेनको नक्कली भिसा देखाएर दुबई बस्ने प्रदीप ठकुरीले विदेश जान चाहने ४ जनाको करीब ५ लाख र पासपोर्ट गायब बनाएका छन् । ठकुरीले सुनसरीका मुरारी तिमिल्सिना, सिन्धुपाल्चोकका राजन

ढुङ्गे अड्डास्थित पेट्रोल पम्पमा नो एमसीसी लेखिएको कुकर बम

काठमाडौंको थानकोट कलंकी सडकखण्ड अन्तर्गत ढुंगेअड्डाको एक पम्पमा नो एमसिसी लेखेको प्रेसर कुकर फेला परेको छ । उक्त प्रेसर कुकरमा बम रहेको आशंका भएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा

पत्रकार निर्मला पहराई मृत्यु प्रकरण : न्यायको माग गर्दै प्रदर्शन (फोटो फिचर)

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका -५ मा गत असोज २ गते रुखमा झुण्डिएको अवस्थामा फेला परेकी पत्रकार निर्मला पहराईको न्यायको माग गर्दै प्रदर्शन गरिएको छ । घोडाघोडीमा रहेको संयुक्त दलित

घोडाघोडीमा भएका अपराधिक घटनाप्रति नेकपाको ध्यानाकर्षण

कैलाली – पछिल्लो समय घोडाघोडी नगरपालिकामा शृङ्खलाबद्ध रुपमा भइरहेको अपराधीक घटनाप्रती नेकपा घोडाघोडी नगर कमिटीको गम्भीर ध्यानाकर्षण रहेको जनाएको छ । शनिबार जारी गरिएको बिज्ञप्तिमा घोडाघोडी नगर क्षेत्रमा सुरक्षा चुनौती

नक्कली लालपुर्जा बनाएर सरकारी जग्गा बिक्री गर्ने पक्राउ

कैलाली- सरकारी छाप किर्ते गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका–३ बस्ने ६३ वर्षीय ईश्वरीप्रसाद दाहाललाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सामुहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ

कैलाली – कैलालीमा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा आइतबार चार जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका– ९ की १७ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा स्थानीय दीपक कडारा, लोकेश रावत,

नेपालको बैंक ह्याक गर्छु भन्दै नरेन्द्र मोदीलाई फोन गरेपछि…

काठमाडौँ । प्रहरीले पक्राउ गरेका सिरहाका प्रमोद ठाकुरले अनौठो हर्कत गरेका छन्। एउटा मोबाइल सेट र ७ वटा सिम सहित भेटिएका ठाकुरबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । सोधपुछको

बानेश्वरको पानस रेमिट र एउटै आइडीले जोगायो ५ अर्ब

काठमाडौं- बानेश्वरको पानस रेमिटका एक कर्मचारीलाई एक व्यक्तिमाथि शंका लागेपछि महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापालाई फोन गरे। घटना असोज ५ गते दिउँसो अन्दाजी ३ बजेको हो । एसएसपी

भारतीय क्रिकेटर मोहम्मद शमीबिरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । भारतको अलिपुर अदालतले घरेलु हिंसाको मुद्दामा भारतीय क्रिकेटर मोहम्मद शमी र उनका भाई हसीद अहमदविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। मोहम्मद शमीकी श्रीमती हसीन जहांले दुबै बिरूद्ध मुद्दा

विवाह गर्दै, ६० हजारमा दुलही बेच्दै

काठमाडौं । हाम्रो नेपाली समाजमा विवाहलाई पवित्र बन्धनको रुपमा लिइन्छ । सँगै जीवने मर्ने कसम खादै लगन गाठो कसिन्छ । तर, यतिवेला यस्तै पवित्र सम्बन्ध चेलिवेटी तस्करीमा प्रयोग हुने गरेको

काजल अग्रवाल भेट्न मात्रै १० लाख

एजेन्सी- भारतको रामानाथापुरम शहरका एक व्यक्ति काजल अग्रवालका फ्यान थिए । उनी आफ्नो फेवरेट स्टारसँग भेटघाट गर्न चाहन्थे । काजलसँग भेट गर्न उनले एक वेबसाइटको सहारा लिए । उक्त वेबसाइटले

गुफा-गुफामा सुन: सरकारलाई कुरीकुरी

काठमाण्डौ । प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीले नेपालमा सुन तस्करको जालो तोडिएको, सुन आउने प्वाल बन्द गरिएको गफ लडाईरहंदा गोरखामा गुफामा १६ किलो सुन भेटिएको छ । अघिल्लो वर्षमा ३८ क्विन्टल