IPL 2020 Archives - Page 3 of 6 - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दिल्लीको लय कायमै

एजेन्सी- दिल्ली क्यापिटल्स बुधबार राजस्थान रोयल्सलाई १३ रनले पराजित गरी पुनः इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्षस्थानमा उक्लेको छ । टस जितेको दिल्लीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १६१/७ को स्कोरमात्र बनाउन

दिल्लीको टोलीबाट सन्दीप आजपनि ‘आउट’

काठमाडौं- इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको बुधबार हुने खेलमा दिल्ली क्यापिटल्सले राजस्थानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। आजको खेलमा पनि नेपाली स्पिनर सन्दीप लामिछाने दिल्लीको टोलीबाट आउट भएका

बैंगलोरको खेल सुध्रियो: कोलकाता नराम्रोसँग चूटियो

काठमाडौं- जारी आईपीएलको २८ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि ८२ रनको उत्कृष्ट जित निकालेको छ। जारी सिजनमा पाँचौं खेल जितेसँगै बैंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

दुई खेलाडी परिवर्तन गर्दा पनि दिल्लीले सन्दीपलाई मौका दिएन

काठमाडौं- इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध केहीबेरमा सुरु हुने खेलमा दिल्ली क्यापिटल्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। दिल्लीले यो खेलका लागि दुई जना खेलाडीलाई

धोनीले स्वीकारे गल्ती: अब सुधारिएला त चेन्नईको खेल ?

काठमाडौं- आईपीएलको १३ औं सिजन अहिले युएईमा जारी छ । कोरोना भाइरसको महामारीका कारण भारतमा हुनुपर्ने प्रतियोगिता युएईमा भइरहेको छ । यो प्रतियोगितामा तीन पटकको च्याम्पियन चेन्नाई सुपर किंग्सको एकदमै

के सुनिल नारायणलाई घटुवा गरिएको हो ?

एजेन्सी- कहाँ छन् सुनिल नारायण ? इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सको सामना गर्दा यही प्रश्न सोधिएको थियो, त्यो पनि दुवै इनिङ्समा। कोलकाताले ब्याटिङ गर्दा उनले

सन्दीप खेलको बिचमै कोलकत्ता नाइट राइडर्समा जाने सम्भावना

एजेन्सी- आईपीएल २०२० को मिड सिजन लगभग समाप्त हुँदै छ । सबै सहभागी टोलीले समान ७-७ खेल खेलेपछि आईपीएलको मिड सिजन ट्रान्सफर विन्डोज खुला हुनेछ । मिड सिजन ट्रान्सफर विन्डोजका

धोनीलाई धम्की

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई धम्की आएको छ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा लगातारको हारका कारण कप्तान धोनीसँगै उनको परिवारलाई सामाजिक सन्जालमार्फत धम्की आएको हो

अत्यन्तै कमजोर ब्याटिङका कारण चेन्नईको लज्जास्पद हार

एजेन्सी– तीव्र गतिका बलर क्रिस मोरिस र स्पिनर वासिन्टन सुन्दरको उत्कृष्ट बलिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको

दिल्ली क्यापिटल्सको अर्को धमाका: फेरि पनि शीर्षस्थानमा

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा अर्को धमाका गरेको छ । शुक्रबार भएको खेलमा राजस्थान रोयल्सलाई हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती २३

दिल्लीले आजपनि सन्दीपलाई मौका दिएन

काठमाडौं- यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शनिबार बेलुका राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स प्रतिष्पर्धा गर्दै छन् । शारजाहमा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर बलिङ रोजेपछि नेपाली युवा

दिल्ली र राजस्थान भिड्दै: दिल्लीलाई दुई अंक थप्ने अवसर

एजेन्सी– नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शारजाहमा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को आजको खेलमा दिल्ली क्यापिटल्सले जित निकाल्दै अंक तालिकाकोशीर्षस्थानमा उक्लिने अवसर छ । दिल्लीले