खेलकुद « Himal Post | Online News Revolution
Logo

गौरीगङ्गा गोल्ड कप : एपीएफ फाइनलमा

घनश्याम पौडेल मसुरीया ,कैलाली । यहि चैत्र २६ गतेदेखि कैलालीको मसुरीयामा सुरुभएको प्रदेश स्तरीय आमन्त्रित गौरीगंगा कप फुटबल प्रतियोगिता अन्तरगत  सेमीफाईनलको पहिलो खेल सम्पन्न भएको छ । आज भएको सेमीफार्ईनल

आइपिएल: राजस्थानको २१८ रनको चुनौती, जित्ला त बेंंग्लोरले ?

एजेन्सी । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई २१८ रनको चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा

गौरिगङ्गा गोल्ड कप : सुदुर पश्चिम् लाई हराउदै साहारा सेमिफाइनलमा प्रवेश

हिमाल पोस्ट सुखड ,कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकामा यहि चैत्र २६ गतेदेखि सुरुभएको प्रदेश नं ७ स्तरिय क्लब च्याम्पियन सीप नकाउट फुटबल प्रतियोगिताको शनिबार  भएको क्वाटर फार्ईनलको अन्तीम खेलमा साहारा युवा क्लब

आईपीएल अपडेट: हैदराबादको लगातार तेस्रो जित

आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइटराइडर्सलाई पाँच विकेटले हराएको छ । कोलकातामा गएराति भएको खेलमा घरेलु टोलीले दिएको १ सय ३९ रनको लक्ष्य हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो

लिभरपुलको शानदार जित, सालाहको लिगमा ३० गोल

इंग्लिस प्रियिमर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले बोर्नमाउथमाथि ३–० को जित दर्ता गरेको हो । लिभरपुलका

म्यानचेस्टर सिटी उपाधिको निकै नजिक

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबल उपाधिको निकै नजिक पुगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्ययामलाई हराएपछि पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी उपाधिका लागि एक जितको दूरीमा

३८ वर्ष पुरानो कीर्तिमान तोड्दै बार्सिलोना

बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा अपराजित यात्राको नयाँ कीर्तिमान बनाएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा भ्यालेन्सियामाथि संघर्षपूर्ण जित निकाल्दै नयाँ कीर्तिमान बनाएको हो । बार्सिलोना ला लिगाका

साउथ ह्याम्पटनलाई चेल्सीले ३–२ ले हरायो

काठमाडौं, –  इंलिस प्रिमियर लिगअन्तरगत  शनिबार भएको खेलमा चेल्सीले साउथ ह्याम्पटनमाथि ३–२ को जीत निकालेको छ । डुसान टाडिच र जान बेडनारेकले गोल गरेपछि पराजयतर्फ उत्मुख चेल्सी ओलिभर जिरुड  दोस्रो

रोमाञ्चक थ्रिलरमा रोय नायक, दिल्लीको पहिलो जीत

मुम्बई । मुुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) को ११ औँ संस्करणमा पहिलो जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको रोमाञ्चक खेलमा दिल्लीका

दिल्लीको तेस्रो खेल आज, सन्दीप परेनन टीममा

काठमाडौं -इन्डियन प्रिमियर लिग(आईपिएल)मा लगातार दुई खेल गुमाएको दिल्ली डेयरडेभिल्सले शनिबार तेस्रो खेल खेल्दैछ। मुम्बई इन्डियन्स्विरुद्ध शनिबार उसले प्रतिस्पर्धा गर्दै छ। नेपाली समयअनुसार दिउसो सवा ४ बजे सुरु हुन लागेको खेलमा

डिपिएल -२ : काठमाडौंलाई २१ रनले हराउँदै धनगढीले जित्यो उपाधि 

धनगढी ,कैलाली  । यहि चैत १७ गतेदेखि कैलालीको धनगढीमा जारी  रुस्लान धनगढी प्रिमियर लिग दोस्रो संस्करण (डीपीएल–२) को उपाधि टिम चौराहा धनगढीले  जितेको छ । शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई

धनगढीमा हाफ म्याराथुनको तयारी पूरा

धनगढी, कैलाली । “अब धनगढी दौडिन्छ” भन्ने मुल नाराका साथ धनगढी जेसिजको आयोजनामा बैशाख १ आयोजना हुने “धनगढी हाफ म्याराथन २०१८” को सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताका मूल संंयोजक तथा