खेलकुद « Himal Post | Online News Revolution
Logo

वेलबेकले तोडे गोलको खडेरी !

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत घरेलु मैदानमा भएको खेलमा आर्सेन वेङ्गरको टिम आर्सनल विजयी भएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–२ ले हराएको हो ।

आइपिएलमा कोहलीको टिमको खराब सुरुवात

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको कप्तानीमा खेलिरहेको रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औँ संस्करणमा खराब सुरुवात गरेको छ । आइतबार राति भएको आइपिएलको यो सिजनको

डिपिएल : सीवाईसी अत्तरियाले बिराटनगर किंग्सलाई ६ विकेटले पराजित

कैलाली । यहि चैत १७ गतेदेखि कैलालीको धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग दोस्रो संस्करण (डीपीएल–२) को आजको खेलमा सीवाईसी अत्तरियाले बिराटनगर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । पराजित

खेलकुदको माध्यमले घोडाघोडि नगरपालिकालाई चिनाउने : प्रदेश सांसद साउद

बिशाल पाण्डेय सुखड कैलाली । कैलाली क्षेत्र नं ३ ‘ख’ प्रदेश सभा सांसद अमर बहादुर साउदले घोडाघोडी नगरपालिकालाई खेलकुदको माध्यमले चिनाउने बताउनु भयो । घोडाघोडी नगरपालिकाको आर्थिक सहयोग र नगर

डिपिएल : धनगढीले रुपेन्देहीलाई ३ रनले हरायो

धनगढी ,कैलाली । यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा जारी  रुस्लान धनगढी प्रिमियर लिग दोस्रो संस्करण (डीपीएल–२) को आजको खेलमा टिम चौराह धनगढीले  रुपेन्देही च्यालेन्जर्सलार्इ ३ रनले पराजित गरेको छ

डीपीएल: विदेशी खेलाडीको भरमा टिमको प्रदर्शन

धनगढी प्रिमियर लिगमा पहिलो पटक विभिन्न देशका १२ विदेशी खेलाडी घरेलु मैदानमा खेल्दा समर्थक जति उत्साहित छन त्यति नै क्रिकेट प्रतिको क्रेज र मैदानमा देखिने दर्शकको उपस्थितीले उनिहरु पनि रमाइरहेका

स्टार इन्डियाद्वारा ९८ अर्बमा भारतीय क्रिकेटको प्रशारण अधिकार खरिद

स्टार इन्डियाले भारतमा हुने अन्तर्राष्ट्रिय टिभी र डिजिटल प्रशारणको अधिकार पाएको छ। स्टार इन्डियाले बिसिसिआईलाई ९४४ मिलियन अमेरिकी डलरमा सो अधिकार किनेको छ । स्टार इण्डियाले आगामी पाँच वर्षका लागि

राबाडा आईपिएल नखेल्ने, दिल्लीलाई झट्का

इन्डियन प्रिमियर लिग आईपिएल आजदेखि सुरु हुँदैछ । तर प्रतियोगिता मुखैमा आउँदा दिल्लीलाई भने ठुलो झट्का लागेको छ । दक्षिण अफ्रिकी बलर कागियो राबाडा चोटका कारण आईपिएल गुमाउने भएका छन

घोडाघोडी फुटबल क्लबलाई सहयोग

विशाल पाण्डेय  सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा रहेको घोडाघोडी फुटबल क्लब लाई शुक्रबार खेलकुद सामाग्री सहयोग गरिएको छ । यहि चैत २६ गते देखि गौरिगङ्गा नगरपालिकामा संचालन हुन

आइपिएल आजबाट सुरु, मुम्बई र चेन्नई भिड्ने

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं संस्करण आजबाट सुरु हुँदैछ । शृंखलाको पहिलो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियनबीच हुनेछ । चेन्नईको घरेलु मैदानमा हुने खेलका

डिपिएल : काठमाडौं गोल्डेन्सद्बारा बिराटनगर किंग्सलाई ५ विकेटले पराजित

धनगढी ,कैलाली । यहि चैत १७ गतेदेखि कैलालीको धनगढीमा जारी  रुस्लान धनगढी प्रिमियर लिग दोस्रो संस्करण (डीपीएल–२) को आजको खेलमा काठमाडौं गोल्डेन्सलले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको छ। यो

डिपिएल : महेन्द्रनगरको दोस्रो जित , हारसँगै रुपन्देही बाहिरियो

धनगढी ,कैलाली । यहि चैत १७ गतेदेखि कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग दोस्रो संस्करण (डिपिएल -२) को आज भएको खेलमा महेन्द्रनगर युनाइटेडसँग ४ विकेटले पराजित भएसँगै रुपन्देही च्यालेन्जर्स क्रीकेट