खेलकुद « Himal Post | Online News Revolution
Logo

सनराइजर्स हैदरावादको आईपीएल क्रिकेटमा लगातार दोस्रो जित

एजेन्सी । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा मुम्बई इण्डियन्सलाई १ विकेटले हराउदै सनराइजर्सले लगातार दोस्रो जित निकालेको हो

गौरिगङ्गा गोल्ड कप : जानकी गाउपालिका ,साहारा क्लब र सुदुर पश्चिम् ११ बिजयी

हिमाल पोस्ट  सुुुखड , कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकामा प्रदेश नं  ७ स्तरिय क्लब च्याम्पियन सीप नकाउट फुटबल प्रतियोगितामा बिहिवार ३ बटा खेल सम्पन्न भएका छन् । बिहान भएको कैलारी

डिपिएल अपडेट: काठमाडौं गोल्डेन्स फाइनलमा

धनगढी- काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउँदै धनगढी प्रमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न दास्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै काठमाडौं फाइनल प्रवेश गरेको हो। काठमाडौं गोल्डेन्सले

हार्‍यो रियल मड्रिड, तर पुग्यो सेमिफाइनलमा, रोनाल्डोको पेनाल्टी निर्णायक

साबिक विजेता रियल मड्रिड क्वाटरफाइनलको दोस्रो लेगमा गएको वर्षको फाइनलिस्ट युभेन्टससँग पराजित भएर पनि च्याम्पियन्स लिगको सेमिफाइनलका प्रवेश गरेको छ । अवे मैदानमा भएको पहिलो लेगमा ३–० को जित निकालेको

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

जर्मन बुण्डेस लिगा फुटबल क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा बार्यन स्पेनिस क्लब सेभिल्लासँग गोलरहित

आइपिएल: फेरि हार्‍यो दिल्ली डियरडेभिल्स, सन्दीप टिममा अटाएनन

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार बेलुका भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । ११ औँ संस्करणको पहिलो खेलमा पराजित भएको राजस्थानको यो पहिलो जित हो । राजस्थानले

गौरिगङ्गा गोल्ड कप : घोडाघोडि क्लबले पशुपति फारवेस्ट लाई हरायो

विशाल पाण्डेय सुखड ,कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकामा प्रदेश नं  ७ स्तरिय क्लब च्याम्पियन सीप नकाउट फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा घोडाघोडी क्लब सुखडले पशुपति फारवेस्ट क्लब धनगढीलाई ३ का विरुद्ध

सन्दिप आज पनि टिममा परेनन

काठमाडौं । आईपीएलको छैटौँ तथा दिल्ली डेयरडेभिल्सको दोस्रो खेल राजस्थान रोयल्ससँगको आजको खेलमा पनि सन्दिपलाई खेलमा टिममा समावेश गरीएन । राजस्थानको जयपुरमा रहेको सवाई मानसिंह रंगशालमा बुधबार बेलुका राजस्थान र

हार्‍यो बार्सिलोना, च्याम्पियन्स लिगबाट बाहिरियो, रोमाले नतिजा उल्ट्यायो

यो सिजन लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको बार्सिलोना च्याम्पियन्स लिग फुटबलको महत्वपूर्ण खेलमा पराजित हुँदै प्रतियोगितबाटै बाहिरिएको छ । यो सिजन उपाधिमा ह्याट्रिक गर्ने अवस्थामा पुगेको बार्सिलोना च्याम्पियन्स लिग अन्तर्गत

डीपीएल : महेन्द्रनगरले अत्तरियालाई १५ रनले हरायो

कैलाली । यहि चैत १७ गतेदेखि कैलालीको धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग दोस्रो संस्करण (डीपीएल–२) को इलिमिनेटर खेलमा मेहन्द्रनगर युनाइटेडले  सीवाईसी अत्तरियालाई १५ रनले पराजित गरेको छ । महेन्द्रनगरले

आईपिएल ‘बहिष्कार’ अभियान, रजनिकान्तले गरे खेलाडीलाई विरोधको अपिल

चेन्नई– मंगलबार चेन्नईमा हुन गइरहेको इन्डियन प्रिमियर लिग(आइपिएल)को खेल बहिष्कारको अभियान चलाइएको छ। तमुलनाडु राज्यमा पानीको विषयमा भइरहेको आन्दोलनको क्रममा आईपिएल पनि बहिष्कार अभियान चलाइएको हो। मंगलबार चेन्नईको एमए चिदंबरम स्टेडियममा

गौरिगङ्गा गोल्ड कप : स्पीड युथ क्लव विरुद्ध सुदुर पश्चिम् को गोलको बर्षा

विशाल पाण्डेय सुखड ,कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकामा प्रदेश नं  ७ स्तरिय क्लब च्याम्पियन सीप नकाउट फुटबल प्रतियोगितामा आज भएको पहिलो खेलमा सुदुर पश्चिम ११ (बि) ले स्पीड युथ क्लव बेहडाबाबा