खेलकुद « Himal Post | Online News Revolution
Logo

गौरिगङ्गा कप फुटबल प्रतियोगिता सुरु , धनगढीले आयोजकलाई

हिमाल पोस्ट  सुखड ,कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकामा प्रदेश नं  ७ स्तरिय क्लब च्याम्पियन सीप नकाउट फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । प्रतियोगिता अन्तरगतको पहीलो खेलमा धनगढी टेक्नीकल कलेजले

डिपिएल: काठमाण्डुलाई १ विकेटले हराउँदै धनगढी फाइनलमा

धनगढी रुस्लान धनगढी प्रिमियर लिग–२ को फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ टीम चौराह ।   मंगलबार संघीय प्रहरी इकाईको मैदानमा भएको पहिलो क्वालिफायरमा काठमाण्डु गोल्डेन्सलाई १ विकेटले पराजित

आइपिएल अपडेट: चर्चामा सनराइजर्स हैदरावादको बलिङ

काठमाडौं– इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरावादले घातब बलिङ गरेको छ। सोमबार राति राजस्थान रोयल्यमाथि ९ विकेटको जित निकाल्ने क्रममा हैदरावादको जितको कारण बलिङ बन्यो। टस जितेको हैदरावादले राजस्थान रोयल्यसलाई पहिले ब्याटिङको

डिपिएल: फाइनल स्थानको लागी काठमाडौ र चौराहा भिड्दै

धनगढी प्रिमियर लिग अन्तर्गत पहिलो क्वालिफायर्समा आज काठमाडौ गोल्डेन्स र धनगढी टिम चौराहा विच प्रतिस्पर्धा हुँदैछ । काठमाडौ गोल्डेन्स जारी प्रतियोगितामा अपराजित एक्लो टिम टिम हो । आज उसले चौराहा

आइपिएल : राजस्थानको प्रभाव सुन्य, हैदरावादको शानदार जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको जारी ११ औँ संस्करणमा सनराइजर्स हैदरावादले शानदार सुरुवात गरेको छ । लिग अन्तर्गत सोमबार बेलुका घरेलु मैदानमा भएको आफ्नो पहिलो खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ९

विमल घर्ती मगरको दुई गोल, थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि

काठमाडौ । ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबले विराट गोल्डकप फुटबलको उपाधि जितेको छ । सोमबार राति भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै थ्री स्टारले उपाधि

सैनामैनामा सैनामैना वडा कप

अनिता चैधारी/सैनामैना । रुपन्देहीको सैनामैनामा सैनामैना वडा कप वडा स्तारीय फुटबल प्रतियोगिता हुने भएको छ । मुर्गिया युथ क्लबले विभिन्न सामाजिक कार्य गर्दै रक्तदान सरसफाइ जस्ता उदाहरणीय कार्यहरू गर्दै आएको

सन्दीपले दिल्लीको दोस्रो खेल खेल्न पाउने सम्भावना

एजेन्सी । आइपिएल खेल्ने अवसर पाएका नेपाली युवा बलर सन्दिप लामिछानेले दिल्लीको दोस्रो खेलमा भने प्लेइङ ११ मा पर्ने सम्भावना बलियो भएको छ । दिल्लीको पहिलो खेलमा भने सन्दिपले खेल्न

चेल्सीलाई साख जोगाउन गाह्रो !

गएको सिजन उपाधि उचालेको चेल्सी यो सिजन इंग्लिस प्रिमियर लिग फुटबल निकै खराब लयबाट गुज्रिरहेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी घरेलु मैदानमै वेष्ट ह्यामसँग १–१ को

मड्रिड डर्बी बराबरी

गएराती भएको स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड र रियल मड्रिडले एक एक गोलको बराबरी खेलेका छन्।   क्रिष्टियानो रोनाल्डोले लगातार दशौं खेलमा रियल मड्रिडका लागि गोल गरे पनि मड्रिड डर्बी

वेलबेकले तोडे गोलको खडेरी !

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत घरेलु मैदानमा भएको खेलमा आर्सेन वेङ्गरको टिम आर्सनल विजयी भएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–२ ले हराएको हो ।

आइपिएलमा कोहलीको टिमको खराब सुरुवात

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको कप्तानीमा खेलिरहेको रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औँ संस्करणमा खराब सुरुवात गरेको छ । आइतबार राति भएको आइपिएलको यो सिजनको