खेलकुद « Himal Post | Online News Revolution
Logo

पुस २१ देखि दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकप सुरु

कैलाली ।। कैलालीको धनगढीमा यहि पुस २१ गतेदेखि माघ १ गतेसम्म दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवका

अभानेस्ववियु सीए लक्ष्मीनगर कमिटीद्वारा ‘इन्डोर खेल २०१७’ सम्पन्न

हिमाल पोस्ट /नयाँ दिल्ली   भारतको नयाँ दिल्ली लक्ष्मीनगरमा अभानेस्ववियु, सीए, लक्ष्मीनगर कमिटीले क्रिसमस तथा नयाँ वर्षको उपलक्ष्यमा गत आईतवार इन्डोर खेल २०१७ सम्पन्न भएको छ।  लक्ष्मीनगरको आई.आर.एस. ईन्स्टिच्युमा सम्पन्न उक्त खेल

प्रथम जनज्योति कप : जनज्योति क्लव सेमिफाईनलमा

बुटवल । रूपन्देहीको तिलोत्तमा–४ डिङ्गरनगरमा जारी प्रथम जनज्योति कप फूलबल प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा आयोजक जनज्योति क्लव डिङगनर विजयी भएको छ । क्वाटरफाईनलमा दपर्ण युवा क्लव कपिलबस्तुलाई २–० ले

पक्लिहवा कपको उपाधि तिलोत्तमा र लिलारामलाई

भैरहवा । ‘राष्ट्र निर्माणमा कृषिको आवश्यकता, खेलकुदमा युवाको सहभागिता’ भन्ने मूल नाराका साथ कृषि र पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पसमा जिल्ला स्तरिय अन्तर कलेज सुपर सिक्स क्रिकेट र भलिबल

सिटीको विजयी यात्रा रोकिएन, अग्युरोको २ गोलमा लगातार १७ औँ जित

 घरेलु तथा युरोपियन प्रतिस्पर्धामा यो सिजन निकै उत्कृष्ट प्रदर्शन गर्दै आएको इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले आफ्नो जित यात्रालाई कायम राखेको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको

बार्सिलोनाको शानदार जित, १४ अङ्कले पछि पर्‍यो रियल मड्रिड

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि शानदार जित हात पारेको छ । इएल क्लासिको यो हारसँग रियल मड्रिड भने अङ्क तालिकामा १४ अङ्कले पछि

मेस्सीलाई एकै पटक ‘डबल’ अवार्ड

लियोनल मेसीले एकैपटक दुई वटा अवार्ड पाएका छन्। स्पेनिस खेल पत्रिका मार्काले हरेक वर्ष प्रदान गर्ने पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड  मेसीले एक साथ जितेका हुन्। बार्सिलोनमा सोमबार

बार्सिलोना विरुद्ध फिफासँग उजुरी

(एजेन्सी)– स्ट्राइकर एन्टोनियो ग्रिजमान भित्राउन बार्सिलोनाले अस्वाभाविक प्रयास गरेको भन्दै स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले फुटबलको सर्वोच्च निकाय फिफामा उजुरी गर्ने भएको छ । बार्सिलोनाले ग्रिजमान भित्राउन सार्वजनिक रूपमा प्रयास गरेको

काराबाओ कपको सेमिफाइनलमा आर्सनल

आर्सनल इंग्लिश लिग कप फुटबल (काराबाओ कप) को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलमा वेष्ट ह्याम युनाइटेडलाई १ – ० ले पराजित गर्दै आर्सनल सेमिफाइनलमा प्रवेश गरेको

अन्तर्राष्ट्रिय दंगल कुस्ती रेस्लिङ महेन्द्रनगरमा सुरु

कञ्चनपुर  ।। महेन्द्रनगरमा अन्तर्राष्ट्रिय दंगल कुस्ती रेस्लिङ कार्यक्रम शुरु भएको छ । शुक्लाफाँटा एकता समाजको आयोजनामा स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल मन्त्रका साथ नेपाल–भारत दंगल कुस्ती रेस्लिङ

विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि १८ सदस्यीय नेपाली टोली घोषणा

मंसिर ११, काठमाडाैं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । यही मंसिर २०

LIVE : यू–१९ एसियाकप क्रिकेटः नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौं । १९ वर्ष मुनिको एसीसी (यू–१९) एसिया कप क्रिकेटको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल र अफगानिस्तानबीच खेल सुरु भएको छ । अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ ।