खेलकुद « Himal Post | Online News Revolution
Logo

लगातार ‘रेकर्ड’ बनाउँदै कोहली, बने पहिलो कप्तान

काठमाडौं- भारतीय क्रिकेट टीमले दोस्रो टी-ट्वान्टी म्याच ७ विकेटले जित्यो । उक्त म्याच कप्तान विराट कोहलीका लागि खास रह्यो । उनले ३४ रन बनाउँदै टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेले ।

क्विक्स कप छात्रा फुटबल : काठमाडौंलाई हराउँदै कैलाली विजयी

काठमाडौं । क्विक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा काठमाडौंलाई पराजित गर्दै कैलाली विजयी भएको छ । एकता जेम्स सेकेन्डरी स्कुल काठमाडौलाई शुन्यका विरुद्ध ४ गोलले पराजित

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसले निकाल्यो सजिलै जीत

एजेन्सी- क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकप्रेरित युभेन्टसले इटालियन सिरी ‘ए’मा काग्लियारीलाई ४-० गोलको नतिजामा पराजित गरेको छ। युभेन्टसको घरेलु मैदान एलिनाज रंगशालमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफको

क्विक्स कप छात्रा फुटबल : महादेव मावि कैलालीको विजयी सुरुवात

कैलाली । क्विक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको दोस्रो दिन सोमबार महादेव माध्यमिक विद्यालय कैलालीले आदर्श माध्यमिक विद्याल धादिङलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको

इरफानले लिए क्रिकेटको सबै फर्म्याटबाट सन्यास

भारतीय क्रिकेट टिमका बलर इरफान पठानले शनिबार सबै फर्म्याटबाट सन्यास लिएका छन् । पठानले करियरमा २९ टेस्ट १२० एक दिवसीय र २४ टी-२० भारतका लागि खेलेका छन् । सबै फर्म्याटमा

क्विक्स कपकाे प्रतिस्पर्धाका लागी कैलालीको महिला फुटबल टोलि काठमाडौं प्रस्थान

कैलाली । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशकाे प्रतिनिधित्व गर्दै कैलालीको महिला फुटबल टोलि क्विक्स कप २०७६ काे प्रतिशपर्धा गर्न काठमाडौं प्रस्थान गरेकाे छ । गौरीगंगा नगरपालिका वडा नं ९ मा

इपीएल खेल्न दक्षिण अफ्रिकाका पूर्व कप्तान र क्रिस गेल नेपाल आउने चर्चा

काठमाडौं- यो सिजनको इभरेष्ट प्रिमियर लिग (इपीएल) खास हुने देखिएको छ। इपीएलमा विदेशी खेलाडी भित्र्याउने क्रम शुरु भएको छ । इपीएलको आकर्षण बढाउन उत्कृष्ट खेलाडी नै भित्र्याइने आयोजकले जनाएको छ

धोनी फेरि बने भारतीय टी-२० टिमको कप्तान

काठमाडौं- सन्यासको लिने चर्चामा रहेका भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई एकदिवसीय र टी २० टिमको कप्तान नियुक्त गरिएको छ । बुधबार धोनीलाई इएसपीएन क्रिकइन्फोको दशकको एकदिवसीय र टी २०

घोडाघोडीमा सहिद स्मृति प्रथम क्रीकेट कपको आयोजना

विशाल पाण्डेय / सुखड,कैलाली ।घोडाघोडी क्रीकेट एकेडेमी र महेन्द्र स्मृति युथ क्लब साडेपानीको संयुक्त आयोजनामा सहिद स्मृति प्रथम क्रीकेट कप प्रतियोगिता हुने भएको छ । यहि पुष २८ गतेदेखि कैलालीको

न्यु पि यम भलिबल प्रतियोगिताको उपाधी मणिमुकुन्द क्लबलाई

बुटवल । न्यु पि यम सप्लायर्स प्रधम खुल्ला भलिबल प्रतियोगिताको नतिजा मणिमुकुन्द भलिबल क्लबले जितेको छ । पौष १० गतेबाट तिलोत्तमा- १ नयाँमिलमा सुरु भएको खेलमा १८ टिमको सहभागीका रहेको

शन्यास लिएर हलिउडमा काम गर्ने रोनाल्डोको घोषणा

एजेन्सी- पोर्चुगल एवं इटालियन क्लब युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले सक्रिय फुटबल जीवनबाट शन्यास लिएर आफू फिल्म क्षेत्रमा प्रवेश गर्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत उनले शन्यास लिएपछि हलिवुडमा काम

अस्ट्रेलियामा चम्किए सन्दीप लामिछाने

अस्ट्रेलिया : अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा मेल्बर्न स्टार्स र एडिलेड स्ट्राइकर्सबीच भइरहेको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले विकेट लिएका छन्। छैठौँ ओभर बलिङ गर्न आएका सन्दीपले म्याथ्यू