धर्म/संस्कृति « Himal Post | Online News Revolution
Logo

सुदूरपश्चिममा काग तिहार मनाइँदै

बैतडी,  माघ १ गते । सुदूरपश्चिममा आज काग तिहार मनाइँदैछ । यमपञ्चकमा कागको पूजा गर्ने प्रचलन रहिआए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने आज अलि फरक ढङ्गले काग तिहार मनाइन्छ ।

यसकारण मनाईन्छ माघी

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजैदेखि दिनभन्दा रात छोटा हुँदै

श्री स्वस्थानी ब्रत कथा आजदेखि आरम्भ

हिमाल पोस्ट /पुस २८ आजैदेखि माघस्नान र अधिकांश हिन्दु धर्माबलम्बीका घर-घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी ब्रत कथा

देवघाटधाममा शिवको मूर्ति बनाउन धातु सङ्कलन

रत्ननगर (चितवन), पुस २३ गते । चितवनको धार्मिक पर्यटकीयस्थल देवघाटधाममा धातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउनका लागि रत्ननगरमा भएको महायज्ञमा १३ क्वीन्टल भन्दा बढी विभिन्न प्रकारका धातु सङ्कलन भएको

पाटन दरबार स्क्वायर पुनःनिर्माणमा झन्डै ६० प्रतिशत पुराना काठ प्रयोग हुने

ललितपुर, पुस १२ गते । पाटन दरबार स्क्वायर पुनःनिर्माणमा झन्डै ६० प्रतिशत पुराना काठ र अन्य सामग्री प्रयोग हुने भएको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा पुरातात्विक महत्व कम हुन नदिन

आज छठ पर्व मनाइँदै

काठमाडौँ, २१ कात्तिक । छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो

छठ पर्व आजदेखि सुरु

काठमाडौँ, कात्तिक १९ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि काठमाडौँमा सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा ब्रतालुले आज स्नान

भाईटिका आज :उत्तम साईत ११ बजेर ५२ मिनेटमा

१६ कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड तिहारको आज अन्तिम दिन अर्थात भाइटीका हो । पण्डितहरुका अनुसार आज भाइटीकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५२ मीनेटमा रहेको छ । यमपञ्चकको

नेपाल संवत् ११३७ र म्हः (आत्म) पूजा मनाइँदैछ

काठमाडौँ, कात्तिक १५ गते । नेपाल संवत् ११३७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर

तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँदै

काठमाडौँ, १५ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले

यमपञ्चकको तेश्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदै

कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी यमपञ्चकको तेश्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ । आजका दिन घर वरीपरी सरसफाई गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी

आज काग तिहार ,धन्वन्तरीको पूजा आराधना पनि गरिदै

काठमाडौं, १२ कात्तिक । आजबाट विधिवत रूपमा तिहार सुरु भएको छ। यमपञ्चकको पहिलो दिन अाज बिहान कागलाई विभिन्न परिकार खान दिएर मुलुकभर कागतिहार मनाइँदै छ। शुभ र अशुभ दुबै प्रकारको