धर्म/संस्कृति Archives - Page 3 of 30 - Himal Post Himal Post
  • २१ माघ २०७९, शनिबार
  •      Sat Feb 4 2023

आज श्रीपञ्चमी: विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिँदै

काठमाडौं- माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी

श्री स्वस्थानी व्रत आरम्भ, शालीनदीमा मेला आरम्भ

काठमाडौं । हिन्दू महिलाहरुको मुख्य ब्रत पर्वको रुपमा मनाउने श्री स्वस्थानी व्रत कथा तथा भगवान शिवको पूजा आरधना आजदेखि सुरु भएको छ । हरेक वर्ष पुस शुल्क पूर्णिमादेखि माघ शुल्क

खुल्यो पशुपतिनाथ मन्दिर: भक्तजनले दर्शन गर्न पाउने

काठमाडौं- कोरोना महामारीका कारण नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुला भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत नौ महिनादेखि पशुपतिनाथमा भक्तजनको प्रवेशमा रोक लगाइएको

आज महानवमी बलि दिएर मनाइँदै

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आइतबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा

आज महाष्टमी: दुर्गालाई शक्तिशाली बनाउने, मध्यरातमा कालरात्रि

काठमाडौं- आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादसैंका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन्। बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको

खुल्ने भयो पशुपतिनाथ मन्दिर

काठमाडौं- लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी सुरू भएको छ । पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गर्ने गरेको हो । कोरोना महामारीका

हरितालिका तिज : सुनसान घोडाघोडी (फोटो फिचर)

सुखड,कैलाली – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार राति १२ बजे देखि लागु हुने गरि निषेधाज्ञा जारी गरेपछि कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिर क्षेत्र सुनसान

श्रीकृष्ण जन्माष्टमी

काठमाडौं- वैदिक सनातन धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउने गरिन्छ। भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ। आजको दिनलाई श्रीकृष्ण

किन बाँधिन्छ हातमा डोरो, किन फेरिन्छ जनै ?

काठमाडौँ- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आइतबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान

थारु समुदायले घोडाघोडीमा यसरी मनाए ‘गुरही’ पर्व (फोटो फिचर)

विशाल पाण्डेय /कैलाली – पश्चिम नेपालमा बसोबास गर्ने तराई क्षेत्रमा थारू समुदायले ‘गुरही’ पर्व मनाएका छन् । यसै क्रममा कैलालीको घोडाघोडी नगरपालिकामा पनि ‘गुरही पर्व’ मनाइएको छ । नगरपालिका भित्र

धर्म दमन होइन आस्था हो, व्रत कर होइन रहर हो

–दिपक घिमिरे- भारतको हैदराबादबाट आएर अमेरिकामा व्यवसाय गर्ने इमाद मुस्लिम समुदायका हुन । उनकै पसलमा काम गर्ने सरिफ पनि हैदराबादी मुस्लिम नै हुन । इमाद प्राय नवाज गर्दैनन्, तर सरिफ

यस वर्ष बोलबम मेला नहुने

काठमाडौं- कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला