
आज गणेश चतुर्थी मनाइँदै
काठमाडौँ । भाद्र शुक्ल चतुर्थीका दिन सोमबार देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी बिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइँदैछ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त भएको छ ।
काठमाडौँ । भाद्र शुक्ल चतुर्थीका दिन सोमबार देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी बिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइँदैछ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त भएको छ ।
प्रकाश ढकाल, संस्कृति कुनै पनि राष्ट्रको परिचायक मात्र होइन, विशेषता पनि हो । वर्तमान समयमा नेपाल हिन्दु राष्ट्र होइन तापनि प्रायः नेपालीहरूले वैदिक सनातन धर्मलाई अङ्गिकार गर्दै आएका छन् ।
भदौ १९, काठमाडौँ । हरितालिका तीजका अवसरमा आज बिहान ३ बजेदेखि व्रतालु महिलाको पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइनमा बसेका महिलालाई वर्षाले
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व अाइतबार हिन्दू नारीहरु देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने
काठमाडौँ, १६ भदौ । हिन्दू धर्मावलम्बीले पूजाआजाका लागि वर्षदिनसम्म चाहिने कुश आज घरघरमा भित्र्याएका छन् । प्रत्येक वर्ष कुशे औँसीका दिन पूजा गरी भित्रइने कुश वर्ष दिनसम्म गरिने शुभकार्य तथा
काठमाडौँ, १६ भदौ । विश्वदर्शन अभियान केन्द्र नेपालले तीजपर्वका अवसरमा बुधबार हरितालिका सत्सङ्गको आयोजना ग¥यो । कार्यक्रममा पूर्वीय संस्कृतिका ज्ञाता कुलप्रसाद पराजुलीले नेपाली संस्कृतिमा पार्वतीले शिवको उपासना गरेको हरितालिका तीजको
जीवनमा मानसम्मानको ठूलो महत्व छ । घरपरिवार र समाजमा सम्मान नपाएको व्यक्तिको जिन्दगी मरेतुल्य हुन्छ । आफ्नो मानसम्मानका लागि मानिसले प्राण पनि बलिदान दिएको उदाहरण इतिहासमा पाइन्छ । गरुड पुराणमा
काठमाडौँ: प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली
साउथ अस्ट्रेलियाको सल्स्बरीमा तीन दिने पुराण प्रवचन कार्यक्रम सम्पन्न भएको छ। शिक्षा र सशक्तिकरण मार्फत न्यायको खोजी भन्ने उद्देश्य सहित सन् २०१० मा स्थापना भएको पुण्य फाउन्डेसनले पुराण कथा प्रवचन
हामी धेरैलाई गायत्री मन्त्र के हो भन्ने थाहा भएपनि यसको अर्थ थाहा नहुन सक्छ । पहिलापहिला व्रतबन्ध गरेका ब्राह्मण र क्षेत्रीहरूले मनमनै गायत्री मन्त्र पढ्ने गर्थे । द्विजसंस्कार गरिएको ब्राह्मणले