पत्रपत्रिका Archives - Page 316 of 352 - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एक्कासी पुरी बालकोट पुग्नुको रहस्य के छ ?

  काठमाडौंं, १९ साउन । ‘पहिलाजस्तो भारत नरहेको’ सन्देशसहित भारतीय राजदूत मञ्जिभ सिंह पुरीले एमाले अध्यक्ष केपी ओलीलाई भारतको स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने एक महत्वपूर्ण कार्यक्रममा निम्ता दिएका छन्

नेपाल विद्युत प्राधिकरण कति घाटामा छ ?

  काठमाडौं, १९ साउन । विद्युत चुहावटमा आएको कमी तथा गत माघमा गरिएको महसुल वृद्धिका कारण नेपाल विद्युत प्राधिकरणको बार्षिक घाटा एक अर्ब रुपैयाँभन्दा तल झरेको छ । अघिल्लो आर्थिक

काठमाडौं जिप्रकाको बिजोक, ०४०–०४६ सम्मको नागरिकताका अभिलेख गायव

  १९ साउन, काठमाडौं । सहसचिवको नागरिकता अभिलेख नहुँदा राहदानी बनाउन पाएनन् । कन्तबिजोक रहेछ कार्यालयको,’ बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बालकृष्ण पन्थी आफ्नै कार्यकक्षमा फोनमा कुराकानी गर्दै थिए

राजनीतिक दलका ठुला नेताहरूद्वारा २७ करोड २३ लाख दुरुपयोग

काठमाडौं, १९ साउन । सरकार फेरिए पिच्छे आर्थिक सहायताका नाममा आफ्ना नेताकार्यकर्तालाई रकम बाँडेर राजनीतिक दलहरुले राज्यकोष दुरुपयोग गरिरहेका छन् । २०७२ माघयता बनेका तीनवटा सरकारले मात्रै राज्यकोषबाट २७ करोड

नागरिकताका अभिलेख नै गायव

काठमाडौं ,साउन १९ । – ०४०-०४६ सालसम्मका अभिलेख गायब – नगरपालिकाको सिफारिसका आधारमा नागरिकता – वार्षिक १५ हजार नयाँ नागरिकता वितरण – १५ हजार प्रतिलिपि वितरण – कर्मचारीबीचकै रिसइबीमा फाइल

श्रीमतीलाई अनुहारमा तातो तेल खन्याउने दुई महिनापछि पक्राउ

  काठमाडौं, १९ साउन । श्रीमतीको अनुहारमा तातो तेल खन्याएर फरार रहेका युवालाई दोलखा प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ । गत जेठ २२ गते जिल्लाको वैत्येश्वर गाउँपालिका ३६ बर्षीय

जिसस जाजरकोटमा कांग्रेस-माओवादी गठवन्धनको जित हासिल

जाजरकोट ,साउन १९ । जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस माओवादी गठवन्धनले जित हासिल गरेको छ । संयोजकमा माओवादी केन्द्र र सहसंयोजकमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । आजको नयाँ पत्रिकामा

माओवादी केन्द्रको पार्टी ‘हेर्डक्वाटर’ मधेसमा

काठमाडौं,साउन १८  । दुई नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले पार्टी ‘हेर्डक्वाटर’ नै मधेसमा राख्ने भएको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत नेता मधेसमा रहने गरे

जनकपुरलाई महानगरपालिका बनाएर एकीकृत सहरी विकास गर्ने योजना :प्रचण्ड

जनकपुर,साउन १८  ।  माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले जनकपुर उपमहानगरपालिकालाई महानगरपालिका बनाएर एकीकृत सहरी विकास पूर्वाधार निर्माण गर्ने आफ्नो पार्टीको योजना रहेको बताएका छन् । आजको नागरिक दैनिकमा खबर छ–

बिदेशबाट घर फर्किंदा न श्रीमती, न सम्पत्ति

काठमाडौं, साउन १८ । गुल्मीको इस्मा गाउँपालिका–३, सिम्पानीका ३७ वर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । विदेशमा काम गर्न थालेको २४ वर्ष भएपनि थापा प्रत्येक वर्ष बिदामा

सरकारी पैसा मनोमानी ढंगले खर्च गर्दै साझा प्रकाशन

   १८ श्रावण, काठमाडौं।  मुलुककै पुरानो साहित्यिक संस्था साझा प्रकाशनले सरकारबाट पाएको अनुदान रकम मनोमानी ढंगले खर्च गरेको पाईएको छ । साझाले आईतबार सार्वजनिक गरेको २०७३ पुस २८ देखि २०७४

नेपालमा बसेर अस्ट्रेलियामा आतंक !

  १८ साउन, काठमाडौं । ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको हिरासतमा छन् । उनीविरुद्ध नेपालमा मात्रै होइन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ