पत्रपत्रिका Archives - Page 317 of 352 - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दाहाल नेतृत्व सरकारले १७ करोड बाँढेको खुलासा

काठमाडौ, १८ साउन  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदाता आकर्षित गर्न विभिन्न व्यत्तिलाई जथाभावी पैसा बाँडेको खुलासा भएको  छ । पदबाट

राष्ट्रिय ढुकुटीमा सरकारको राजाइँ, ११ वर्षमा ४ अर्ब बाँडियो

  १८ श्रावण, काठमाडौं । सरकारमा सहभागी दलहरुले ‘आर्थिक सहायताका नाममा आफ्ना नेता तथा कार्यकर्तालाई वार्षिक करोडौं रुपैयाँ वितरण गरी राज्यकोषको दुरुपयोग गरेका छन् । दोश्रो जनाअन्दोलन पछीका सरकारले आर्थिक

यस्तो छ वाईसीएलको सम्भावित नेतृत्व

काठमाडौं,साउन १७  । सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन आगामी २ र ३ भदौमा काठमाडौंमा हुँदैछ । निष्क्रिय जस्तै रहेको वाईसीएललाई सशक्त र सक्रिय

राप्रपा फुटाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं ,साउन १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पाटीृलाई फुटाएर सत्तामा ल्याउने गुप्त चलखेल गरिरहेका छन् । उनले राप्रपालाई सरकारमा ल्याउन उद्योग, वन, शान्ति तथा पुननिर्माण र विज्ञान तथा प्रविधि

प्रधानमन्त्री कार्यालयमा झुटो ‘प्रतिवेदन’ बुझाएपछि

  काठमाडौं, १७ साउन ।   प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिदा काम पुरा हुन त परै जाहोस् सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिबेदन बुझाएका छन् ।

विदेशमा मृत्यु भएमा सात लाख पाइने ।

  काठमाडौं, १७ साउन। सरकारले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारको क्षतिपूर्ति रकम दोब्बरभन्दा बढीले वृद्धि गरेको छ । यसअघि विदेशमा मृत्यु भएका कामदारको परिवारले ३ लाख रुपैयाँ पाउँदै आएकोमा

विद्युत् महसुल २० प्रतिशत बढाइँदै

  काठमाडौँ, १७ साउन । नेपाल विद्युत् प्राधिकरणले नयाँ बि महसुल प्रस्ताव गरेको छ । प्राधिकरणले गरेको प्रस्तावमा ११ देखि ४० युनिटसम्म ७ रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ । औद्योगिक ग्राहकले

एक वर्षमा ६१७ हत्या, १३३९ बलात्कार ।

  काठमाडौ, १७ साउन । देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ । विगतमा भन्दा यो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका

आयल निगमको करोडौं घोटलाको छानविन अख्तियारले सुरु ।

  काठमाडौं, १७ साउन । नेपाल आयल निगमका उच्च अधिकारीको मिलेमतोमा जग्गा खरिदमा भएको करोडौं घोटलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । निगमले ईन्धन भण्डारणका लागि जग्गा

डा केसीको अनसनको आठौँ दिन, सरकारी बार्ताटोली झारो टार्दै

  काठमाडौँ, १७ साउन । प्रा.डा. गोविन्द केसीको ११ औँ आमरण अनशनको आज आठौँ दिन पुग्यो । सोमबार सरकार र उनका प्रतिनिधिबीच भएको चौथो चरणको वार्ता पनि निष्कर्षहीन भएको छ

परपुरुषसँग अनैतिक सम्बन्ध राखेको भन्दै आफ्नै बुबा र दाजुद्वारा हत्या

महोत्तरी ,साउन १६ ।  गौशाला–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा गत मंगलबार मृत फेला परेकी महिलालाई उनकै बुबा र दाजुले हत्या गरेको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर

एक खर्ब दिने भनेको भारतले एक रुपैया पनि दिएन ।

  १६ साउन, काठमाडौं । महा-भूकम्प पस्चात पुनर्निर्माणका लागि भारतले दिने सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म कत्तीपनी पैसा दिएको छैन । २५ अर्ब अनुदान र ७५ अर्ब सहुलियत ऋण