पत्रपत्रिका « Himal Post | Online News Revolution
Logo

को को छन् कांग्रेसका १० राज्यमन्त्री

हिमाल पोष्ट  / १४ मंसिर, काठमाडौं । कांग्रेसले १० राज्यमन्त्रीको टुंगो लगाएको छ । संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर राज्यमन्त्रीको टुंगो लगाइएको हो ।

वीपी राजमार्ग उच्च जोखिममा

हिमाल पोष्ट/  १३ मंसिर, काठमाडौं ।  वीपी राजमार्थको केही भाग सुनकोसीको तिरैतिर अवस्थित छ । यही क्षेत्रको विभिन्न स्थानका क्रसार उद्योग खोली राजमार्थको जग खोतल्ने काम बढ्दै गएको छ ।

चीन र भारतको भ्रमण बाट फर्किए पूर्वराजा

हिमाल पोष्ट  / १३ मंसिर, काठमाडौं । तीन साता लामो सिंगापुर भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित काठमाडौं फर्किएका छन् । गत कात्तिक २३ मा सिंगापुर पुगेका पूर्व राजा

मृत्युसंस्कार ‘पाँच दिन’ मात्र

हिमाला पोष्ट / १ २ मंसिर, काठमाडौं ।  संस्कार सुधार समाज नेपालले  अन्तिम संस्कार विधि लामो भएको भन्दै  त्यसलाई ५ दिनमा झार्नुपर्ने जनाएको छ । काजकिरियालाई समय सान्दर्भिक बनाउनुपर्छ भनेर 

रामदेवसँग आशीर्वाद थाप्न नेताको तछाडमछाड

हिमाल पोष्ट / १२ मंसिर, काठमाडौं । वीगन्जको सडकमा चलचित्रको  पर्दाजस्तै तीव्रगतिमा दृश्यहरु फेरिदैछन् । विभिन्न पार्टीका झण्डाधारी कार्यकताहरु एकपछि अर्को गरी सडकमा झुम्मिएका छन्, यहँ आउने आफ्ना ठूला नेतालाई

प्रधानमन्त्रीको आग्रह : थापाजी उपप्रधानमन्त्री बन्न हुनुस

हिमाल पोष्ट १२ मंसिर, काठमाडौं । संविधान संशोधनका लागि संसदको दुई तिहाइ मत पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बन्न आग्रह गरेका छन् । प्रमुख

निःशुल्क डायलासिस नाम मात्र

 हिमाल पोष्ट / ११ मंसिर, काठमाडौं । सरकारले गरिबलाई आवश्यकताअनुसार डायलासिस सेवा आजीवन निः शुल्क गर्ने निर्णय गरे पनि अस्तालहरुले दुईपटकभन्दा बढी डायलसिस गर्दा बिरामीबाट रकम शुल्क असुल्ने गरेका छन्

जमिनमुनि उपत्यकामा मेट्रो रेल सम्भव

हिमाल पोष्ट / ११ मंसिर, काठमाडौं । उपत्यकाका सडकले थप नयाँ साधन अब धान्न नसक्ने चर्चा हुँदा मेट्रो रेल सञ्चालन सम्भव भएको दाबी गरिएको छ । बेलायतको मेट्रो रेल (लन्डन

अंगीकृतले मुख्यमन्त्री पनि नपाउने

हिमाल पोष्ट / ११ मंसिर, काठमाडौं । सरकारले आइतबार संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । त्यसअघि सत्तारुढ दल कांग्रेस र माओवादीले संविधान संशोधनका विषयमा विभिन्न दलहरुसँग थप

लाइसेन्स लिन मध्यरातदेखि लाइन

१० मंसिर, काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सवारीप्साधन अनुमतिपत्र लाइसेन्सको फारम भर्नेको भीड बढेको छ । झन्डै अढाइ महिनापछि बुधाबारदेखि फारम भर्न खुला गरिँदा भीड लागेको हो ।  अत्यधिक

ओली फकाउन प्रचण्ड विफल

हिमाल पोष्ट  / १० मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल संविधान संशोधन प्रक्रियामा सामेल नहुेन निर्णय गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेको सहमति जुटाउन सक्रिय छन् । एमालेसँग बिहीबार भएको संशोधन विधेयक

मध्यराति युवतीमाथि सामूहिक बलात्कार

हिमाल पोष्ट  / १० मंसिर, काठमाडौं । ललितपुर इमाडोलमा बुधबार राति २० वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको छ । प्रेमीसँग हिडिरहेका बेला मोटरसाइकलमा आएका तीन जनाको समूहले युवतीलाई नियन्त्रणमा लिएर बलात्कार