पत्रपत्रिका Archives - Page 335 of 352 - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रेफ्रीमाथि दुव्र्यवहार र मुक्का प्रहार गर्ने खेलाडीलाई एक

१३ पुस, काठमाडौं । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार पुरुष भलिबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल सकिएलगत्तै पश्चिमाञ्चल विकास क्षेत्रका खेलाडीले रेफ्रीमाथि दुव्र्यवहार र मुक्का प्रहार गरेका छन् । /, रेफ्रीमाथि

पद नपाएको भन्दै माओवादी केन्द्रमा रुवाबासी

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रमा अहिले पद बाँडफाडको विषय निकै विवादीत बनिरहेको छ । ३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाए पनि पदको भाग नपाएर कोकोहोलो

पूर्वराजालाई बोल्ने अधिकार छ

हिमाल पोष्ट ११ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई विभाजनबाट बचाउन आग्रह गर्नु स्वभाविक भएको नेपाली कांग्रेसका पाका नेता कुलबहादुर गुरुङको तर्क छ । ‘समय छउन्जेल केही नगर्ने र

मापसे चालक समात्न चार राउण्ड गोली

हिमाल पोष्ट / ९ पुस, काठमाडौं । बिहीबार राति एक जना भारतीय चालकले अत्यधिक मदिरा सेवन गरेर बीरञ्जमा मालबाहक गाडी कुदाए । उनलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले चार राउण्ड गोली

सुपा देउरालीको भेटीबाट धर्मशाला र पार्किङ निर्माण

हिमाल पोष्ट / ८ पुस, काठमाडौं । अर्घाखाँचीको सुपा देउराली मन्दिरको आम्दानी विकास निर्माणमा खर्च भएको छ । अहिले मन्दिर परिसरमा पार्किङस्थल र धर्मशाला बनाउन झण्डै पाँच करोड रुपैयाँको योजना

राष्ट्रिय परिचयपत्र वितरण अन्तिम तयारीमा

हिमाल पोष्ट / ८ पुस, काठमाडौं । अब नेपालीले थरीथरीका परिचयपत्र बोकेर हिँड्नु पर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ । नेपाल सरकारको सात वर्षको तयारीपछि ‘राष्ट्रिय परिचयपत्र केन्द्र’ले नेपाली नागरिकलाई

कम्युटरका विद्यार्थीलेनै देखेकै छैनन कम्युटर

हिमाल पोष्ट / ८ पुस, काठमाडौं । जाजरकोट खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत आशा विश्वकर्माले कम्युटर पढ्न थालेको तीन वर्ष भयो, तर उनले कम्युटर छुन त के देख्न पनि

बेरोजगार युवाले सरकारबाट विनाधितो ५ लाख रुपैयाँ ऋण पाउने

काठमाडौं, ७ पुस । बेरोजगार युवाले सरकारबाट विनाधितो ५ लाख रुपैयाँ ऋण पाउने भएका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत यसअघि २ लाख रुपैयाँ ऋण पाउने व्यवस्था भएकोमा

किन सँगै बस्दैनन् पारस र हिमानी ?

काठमाडौं, ६ पुस । आफ्ना उद्दण्ड गतिविधि र पारिवारिक किचलोका कारण सधैँ चर्चा र विवादमा छाइरहने पूर्वयुवराज पारस शाह पछिल्ला दिनमा गुमनामझैँ छन् । कुनै वेला रक्सी, गाँजा, चरेस र

मोडल बनाइदिन्छु भन्दै युवतीलाई बोलाएर धनसम्पत्तिसँगै अस्मिता पनि लुटपाट

पुस, काठमाडौं । पोखराको एक दैनिक पत्रिकामा मोडल आश्यकता भएको विज्ञापन प्रकाशित भयो । विज्ञापनका आधारमा पोखरा लामाचौरकी एक युवतीले फोन गरिन् । उनलाई पुष्कर खड्का भन्ने मानिसले अन्तरवार्ताका लागि

एक लाख २० हजार अपराधी कानुनलाई चुनौती दिँदै अझै फरार

काठमाडौं, ६ पुस । अदालतको फैसलापछि एक लाख २० हजार अपराधी कानुनलाई चुनौती दिँदै अझै फरार छन्। उनीहरूबाट एक लाख ४३ हजार वर्ष कैद फस्र्योट हुन र १७ अर्ब ३२

दुई तोला सुनको सिक्री जाँडको सितन बनाएपछि ……

काठमाडौं, ४ पुस । लुटेको सुन लुकाउन जाँडसँगै निलेका एक लुटेरा अस्पतालमा जीवनमरणको दोसाँधमा छन्। उनको छिनछिनको स्वास्थ्य अवस्था काठमाडौं प्रहरीले लिइरहेको छ। काठमाडौंमा केही दिन अघि भएको लुटपाट घटनाका