पत्रपत्रिका Archives - Page 4 of 352 - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सर्वोच्चको सम्वाभित फैसलाले बालुवाटारमा छटपटी

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले साउन २८ गते फैसला सुनाउँदैछ । भएका बहस र फागुन ११ गते सर्वोच्च अदालतले गरेको फैसलालाई विश्लेषण गर्दा संसद् पुनःस्थापना र संविधानको धारा ७६

निमुुखा नेपालीमाथि हिमालय एयरलाइन्सको ठगी धन्दा

काठमाडौं- हिमालय एयरलाइन्सले रोजगारीका लागि साउदी अरेबिया जाने र आउने निमुुखा नेपालीलाई हवाई टिकट र होटेल क्वारेन्टिनका नाममा चरम शोषण गरिरहेको छ। यो एयरलाइन्समा सरकारले अतिरिक्त संरक्षण गरेको यती समूहको

एसओएस बालग्राममा चार छात्रामाथि पाँच वर्ष लगातार यौन दुर्व्यवहार

काठमाडौं । ‘हामी त्यतिखेर आठ कक्षामा पढ्थ्यौं, १३–१४ वर्षका थियौं । स्वीमिङ सिकाउने र हाइकिङ पनि गर्ने भनेर हाम्रो कक्षालाई कहिले एक दिनको लागि त कहिले रातै बस्नेगरी बाहिर लगिन्थ्यो

प्रधानमन्त्रीकै सल्लाहमा संघीयता र धर्मनिरपेक्षता परिवर्तनको एजेण्डा

काठमाडौं- एमाले केन्द्रीय कमिटी बैठकमा संघीयता र धर्मनिरपेक्षता परिमार्जनको प्रस्ताव आएको छ । केन्द्रीय सदस्य महेश बस्नेतले राखेको प्रस्तावमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पनि ‘सकारात्मक’ छन् । विपक्षी

‘राष्ट्रपतिकै बदनियत देखियो’

काठमाडौं- सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा कानुन व्यवसायीले राष्ट्रपतिकै बदनियत भएको दाबी गर्दै न्यायिक पुनरवलोकन हुनुपर्ने माग गरेका छन्। तीन दिनदेखि चलिरहेको बहसमा विघटित प्रतिनिधिसभाका सदस्य एवं विपक्षी दलका

‘एउटा दलका सांसद सत्तापक्ष र प्रतिपक्ष हुनै सक्दैनन्’

काठमाडौं । सरकार पक्षले एउटा दलका सांसद सत्तापक्ष र प्रतिपक्ष दुवैको हुन नसक्ने जिकिर गर्दै आफ्नो बहस नोटमा निर्र्दलीय व्यवस्थामा मात्रै सांसदहरू दलभन्दा बाहिरका र स्वतन्त्र हुने स्पष्ट पारेको छ

अब सार्वजनिक सवारी पनि सञ्चालन हुने

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सवारी सञ्चालन गर्नेबारे सरोकारवाला निकायसँग बिहीबार छलफल गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीको अध्यक्षतामा यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी

‘माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध’

काठमाडौं- प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताएका छन्। रौतहटको मौलापुर नगरपालिकाको बजेट अधिवेशन उद्घाटन गर्दै

देउवाका लागि फलामको चिउरा बन्दै सभापति पद

काठमाडौं- ‘पार्टीलाई एक नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नुपर्ने भयो। कांग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु, तपाईंहरूले सहयोग गरिदिनुपर्छ।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर

सबैतिर धक्का लाग्दा पनि सत्तामै टिकिराख्न दाउपेच

काठमाडौँ- इतिहासमै बलियो प्रधानमन्त्री बनेर चुलिएको केपी शर्मा ओलीको राजनीतिक उचाइ आफ्नै कारण झन्–झन् ओरालो लागेको छ । सर्वोच्च अदालतले कार्यकारीको स्वेच्छाचारी निर्णयमाथि क्रमशः अंकुश लगाउँदै जान थालेपछि प्रधानमन्त्री ओली

प्रधानमन्त्रीको निर्देशन: ‘मन्त्री क्वाटर र गाडी नछोड्नु, मैले केहि समाधान निकाल्छु’

काठमाडौं- सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि साँझ

ठाकुरलाई निर्वाचन आयोगको चुनौती: १५ दिनमा पुष्टि गर्न नसके चैट

काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै पत्राचार गरेको छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र