पत्रपत्रिका Archives - Page 7 of 352 - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्यवृद्धि

काठमाडौं- दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिबीच नेपालीको भान्छा अचाक्ली महँगिएको

विद्यालयको भौतिक पूर्वाधारमै सरकारको ठूलो धनराशि खर्च

काठमाडौं- सार्वजनिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन अझै पनि सरकारको धेरै ठूलो लगानी भौतिक पूर्वाधारकै क्षेत्रमा हुने गरेको पाइएको छ । सूचना प्रविधि, पुस्तकालय, नवीन प्रविधिको तुलनामा कक्षाकोठा तथा शौचालय

​नयाँ सरकार गठनको तयारी, माओवादी केन्द्रमा बढी उत्साह

काठमाडौं- प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरे लगत्तै नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद पनि सुरु भएको छ ।

नेकपा एकताको ‘च्याप्टर क्लोज’

काठमाडौं- नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले निस्सा दिन अस्वीकार गरेको छ । फागुन २३ मा नाम विवादमा सर्वोच्चबाट भएको फैसला आफ्नै नजिरविपरीत भएको

घडेरी किन्दै हुनुहुन्छ ? सक्कली जग्गा र जग्गाधनी यसरी चिनौं

काठमाडौं । बहुचर्चित सरकारी जग्गा ललिता निवास प्रकरणको मुद्दा अझै अदालतमा विचाराधीन छ । उच्चपदस्थ व्यक्तिहरूसमेत मुछिएको उक्त घटनामा प्रधानमन्त्री निवास बालुवाटारको जग्गासम्म बेचियो, कतिपय सर्वसाधारण पनि यसमा फसे ।

नेपाल र रावलको सांसद पद के हुन्छ ?

एमाले अध्यक्ष केपी ओलीले साधारण सदस्यसमेत नरहने गरी माधव नेपाल र भीम रावललाई कारबाही मात्र गरेनन्, यसलाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधि कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न

नेपाल र रावलमाथि कारबाहीका चार आरोप र ४७ वर्षदेखिको सहयात्रा

१. पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट, भेला तथा पार्टीको कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने

घरघरमा मेलम्ची, कहाँ कति बजे वितरण ? (तालिकासहित)

काठमाडौं- मेलम्चीको पानी घरघरमा वितरण भएको छ । सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउन योग्य बनाएर महाकाँलचौरस्थित पानी पोखरीबाट वितरण गरिएको हो । आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक,

स्पष्टीकरण माग्नेको हैसियत सार्वजनिक गर्ने माधव समुहको तयारी

काठमाडौं- पार्टी ​ अनुशासन उल्लघंन गरेको भन्दै स्पष्टीकरण मागिएका एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको

छलफलका लागि बालुवाटार डाकेर पार्टी प्रवेशको घोषणा गरेपछि…

काठमाडौं- प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार तथा पूर्वउद्योग राज्यमन्त्री मोती दुगडले व्यवसायीलाई एसएमएसमार्फत निमन्त्रणा गरेका थिए, ‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूसँग निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूको भेटघाट, छलफल तथा

ओलीले महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न अफर गरेपछि…

काठमाडौं- जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको छ । शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको

एमालेमा के हुन्छन् पुस ५ पछिका मनोनयन ?

काठमाडौं- नेकपा एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित युवराज ज्ञवाली एमाले र माओवादी केन्द्रको एकीकरणपछि कम्युनिस्ट राजनीतिमा निस्क्रिय जस्तै बन्न पुगे। एकीकरणपछि बनेको नेकपामा उनी अग्रपंतिका नेताको सूचीमा अटाउन सकेनन्। फलतः