प्रमुख समाचार Archives - Himal Post Himal Post
  • १२ मंसिर २०७९, सोमबार
  •      Mon Nov 28 2022

गगन थापाविरुद्ध लाग्दैछन् विमलेन्द्र निधि

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई समर्थन नगर्ने भएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो समर्थन गर्ने भएका छन्। यसअघि कांग्रेस महाधिवेशनमा

प्रचण्डले प्रधानमन्त्रीको बार्गेनिङ गरेको एमालेको आरोप

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको बार्गेनिङ सुरू गरको नेकपा एमालेले आरोप लगाएको छ । केपी ओलीसंगको बधाई संवादलाई प्रचण्डको सचिवालयले एमाले अध्यक्ष ओलीले सहकार्यको प्रस्ताव राखेको भनेर प्रचण्डले

चुनावी नतिजा नआउँदै माओवादीले ल्यायो बाम एकताको प्रस्ताव

चुनावको नतिजा अनपेक्षित आएपछि नेकपा माओवादी केन्द्रले फेरि बाम एकताको बहस सुरू गरेको छ । माओवादीका महासचिवले बाम एकताको लागि प्रस्ताव समेत गरेका छन् । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित

१६५ मध्ये २२ निर्वाचन क्षेत्रको छिनोफानो- कहाँ कसले जित्यो ? (विवरण सहित)

काठमाडौं– प्रतिनिधिसभाका १६५ मध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेस १३, एमाले ३, राष्ट्रिय स्वतन्त्र पार्टी ३, नेकपा एकीकृत समाजवादी पार्टी १,

अवसर मात्रै लिने प्रकाश शरण कांग्रेसकै उम्मेदवारविरुद्ध ‘भिलेन’ बन्दै

काठमाडौं- एउटा पनि चुनावमा भाग नलिएरै पार्टीका हरेक अवसर हत्याउने गरेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध भिलेनको भूमिका खेल्न थालेका छन् । उनले पार्टीका निर्वाचित पदाधिकारीमाथि

गगन थापाले सार्वजनिक गरे ‘प्रोजेक्ट गभर्मेन्ट’- के छ यसभित्र ?

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गगन थापाले आफूले दुई वर्षअघि सुरू गरेको प्रोजेक्ट गभर्मेन्टबारे बताएका छन् । सामाजिक सञ्जालमा एक भिडियो संदेश

आस्वासन होइन, आफैले गरेका कामको सूची बोकेर जनताको दैलोमा जान्छन् उपेन्द्र

राजविराज- चुनाव जितेर गएपछि पाँच वर्षमा तपाईले हाम्रा लागि के गर्नु भो ? हाल उम्मेदवार र जनप्रतिनिधिहरुसँग अधिकांश जनताले सोध्ने साझा प्रश्न यही हो । जनताको घरदैलोमा जाने अधिकांश जनप्रतिनिधिहरु

शंकर र रेखाको भिडन्त- एमाले र माओवादीको प्रतिष्ठाको लडाई, कसले मार्ला बाजी ?

काठमाडौं- मंसिर ४ मा हुने संघ र प्रदेशसभाको निर्वाचनको मिति नजिकियो । देशभर चुनावको माहोल एकाएक बढिरहेको छ । निर्वाचनमा विजयी हुन ठुलादेखि साना राजनीतिक दलका उम्मेदवार गाउँ-गाउँ पुगेर मतदाता

विश्वकै सुन्दर देश नेपालको माया बोकेर जाँदैछु- होउ यान्छी

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन् । उनले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा

देउवाले दिए ऋषि सुनाकलाई बधाई- उनीसँग काम गर्न तत्पर छु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल

राष्ट्रपति भण्डारीको सन्देश- सबै सत्य र न्यायको मार्गमा लागौँ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्‍ने कामना गरेकी छिन्। तिहारको अवसरमा शुभकामना जारी गरी भण्डारीले देश विदेशमा रहेका

डा. निकोलसको विज्ञप्ति- कुकर्मको पोल खुल्ने डरले ‘राजनीतिक भ्रुण हत्या’को प्रयास भयो

काठमाडौं- रुपन्देही क्षेत्र नम्बर २ का लौरो अभियानका उम्मेदवार डा. कमल भुसाल (निकोलास)ले कुकर्मको पोल खुल्ने डरले राजनीतिक भ्रुण हत्याको प्रयास भैरहेको बताएका छन् । आफूमाथि षड्यन्त्र भएको संकेत गर्दै