प्रमुख समाचार Archives - Page 2 of 880 - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रधानमन्त्रीले किन बोलाए श्रम-गन्तव्य देशका राजदूत र नियोग

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका छन्। श्रम गन्तव्य सुरक्षित बनाउन र मानव तस्करी रोक्न प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई नेपाल बोलाएका हुन्

ललिता निवास प्रकरणको फाइनल- आजै आदेशको तयारी

काठमाडाैँ : ललिता निवासकाे जग्गा हिनामिना प्रकरणको मुद्दामा आज आइतबार थुनछेक आदेश आउन सक्ने सम्भावना छ। न्यायिक हिरासतमा रहेका १८ मध्ये १७ जना प्रतिवादीका तर्फबाट प्रतिरक्षा बहस शुक्रबार नै सकिएको

एमालेको माग पुरा नभए सभामुख घिमिरेले संसद बैठक सञ्चालन नगर्ने

सभामुख देवराज घिमिरेले नेकपा एमालेको माग पुरा नभएसम्म आजको संसद बैठक नचलाउने मूडमा देखिएका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुख घिमिरे संसद बैठक सञ्चालन गर्ने पक्षमा देखिएका छैनन् ।

एमालेले संसद अबरोध गर्नुको उद्देश्य के हो ? यसो भन्छन् घनश्याम भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले देशमा राजनीतिक अस्थिरता निम्त्याउन चाहने दलहरुले प्रधानमन्त्रीको राजीनामा मागेको बताएका छन् । नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै लागातार संसद अबरोध गर्दै आइरहेको

राष्ट्रपतिले पुरा गरेनन् आफैले बोलेको बोली, ५५ लाख उपचार खर्च सरकारले दिने

काठमाडौं- भारतमा गरिएको उपचार खर्च आफैं बेहोर्ने इच्छा व्यक्त गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारले ५५ लाख रुपैंया भुक्तानी दिने भएको छ । मंगलबार परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम

काठमाडौंका निजी विद्यालयमाथि बालेन शाहको लगाम

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफैँ परीक्षा सञ्चालन गरी कक्षा ११ मा छात्रवृत्ति उपलब्ध गराउने भएको छ। महानगरका मेयर बालेन्द्र साहले आइतबार फेसबुकमा स्टाटस लेख्दै यसका लागि तयारी भइरहेको जानकारी गराएका हुन्।

विश्वासको मत नदिए प्रदेशसभा विघटन गर्ने मुख्यमन्त्री कार्कीको चेतावनी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन गर्ने चेतावनी दिएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई विश्वासको मत दिन आग्रह

ओलीले भने- उद्यमीलाई धितो माग्ने होइन, परियोजना हेरेर ऋण दिनुपर्छ

चितवन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई धितोमा नभएर परियोजना हेरेर ऋण दिनुपर्ने बताएका छन् । नेपाल युवा उद्यमी मञ्च चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया

रवि लामिछानेबारे युवराज सफलको दाबी गलत भएको पुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजी मागसहित दर्ता भएको रिट सर्वोच्च अदालतले बुधबार खारेज गरिदिएको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत

भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री प्रचण्डको विशेष छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन। दाहालको दिल्ली दौडाहाको दोस्रो दिन आज छलफल र सम्झौताहरुको मुख्य दिन हो। दाहाल बिहान राजघाटमा पुगेर महात्मा गान्धीको

शेखरले निरन्तर धोका दिएको गगनले चालै पाएनन्- देउवासँग गोप्य सहमति

नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पार्टीमा निर्णायक सङ्घर्षको चरणमा छन् । आफ्नै समूहका नेताबाट धूका भएपछि उनीहरू पार्टी रूपान्तरणको छुट्टै प्रयासमा लागेका छन् । पछिल्लो समय

निरा हत्याप्रकरण- भाडाको मोटरसाइकल प्रयोग, आफन्तमाथि पनि निगरानी बढाइयो

कपन सरस्वतिनगरको मध्ये शहरमा दिनदहाडै भएको हत्याको घटना थप जटिल बन्दै गएको छ । वैशाख ७ गते दिउँसो निरा पाण्डे आचार्यको आफ्नै पसलमा हत्या भएको थियो। हत्यामा संलग्न व्यक्तिको अझै