प्रमुख समाचार Archives - Page 877 of 880 - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मन्त्री पुनले दिए कर्मचारीलाई तत्काल पद छाड्न चेतावनी

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन कर्मचारीमाथि खनिएका छन् । उनले काम नगर्ने कर्मचारीले तत्काल पद छाड्न सुझाव पनि दिएका छन् । तेस्रो चौमासिक एवं वार्षिक प्रगति समीक्षा

प्रदेश २ सरकारले नै हाल्यो केन्द्रीय सरकारविरुद्ध सर्वोच्चमा मुद्दा

जनकपुरधाम– प्रदेश दुई सरकार र केन्द्र सरकारबीचको विवादले चरम रुप लिएको छ । यसअघि पनि सतहमा देखिएको बिबाद फेरी एकपटक फेरि उत्कर्षमा आएकाे हो। वन क्षेत्र अहिले प्रदेश सरकारको मातहतमा

कृषि मन्त्रीले भने- कालीमाटी गुण्डा र दलालको राज्य हो, सरकारले केहि गर्न सकेन

काठमाडौं–कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूल बजार कालिमाटी दलाल तथा विचौलियको कब्जामा रहेको गुनासो गरेका छन् । कालीमाटीलाई सरकारले पनि सुधार गर्न नसकेको बताउँदै उनले त्यसलाई बन्द

व्यक्तिलाई धनि बनाउन मुआब्जा दिन सकिंदैन: मुख्यमन्त्री

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले व्यक्तिलाई धनि बनाउन विकास निर्माणको क्रममा मुआब्जा दिन नसकिने बताएका छन् । विकास निर्माणको क्रममा निजिसम्पत्तिको मुआब्जा माग्नेहरू विकासको विरोधी भएको पनि उनले बताए।

झलनाथ भन्छन: अहिलेका मन्त्रीहरूले काम गर्न सक्दैनन्, फेर्नुपर्छ

इलाम : नेकपाका वरिष्ठ नेता झलनाथ खनालले मन्त्रिपरिषद् परिवर्तन हुने कुरा सत्यता भएको बताएका छन्। उनले अहिलेका मन्त्रीहरूले देशलाई पार लगाउन नसक्ने भन्दै समिक्षा गरेर मन्त्रिपरिषद् परिवर्तन गर्नुपर्ने बताए ।

योगश भट्टराई बने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्ति गरेका छन् । उनले बुधबार मन्त्रिपरिषद विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । राष्ट्रपतिले भट्टराईलाई

संसदमा कांग्रेर र राजपा एकता

काठमाडौं–सर्लाही घटनाको अनुसन्धानका लागि संसदीय छानवीन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । बुधबार विहान ११ बजे प्रतिनिधिसभा बैठक शुरु गर्दै सभामुख कृष्णबहादुर महराले कारवाही

बन्दको प्रभाव: दुईवटा गाडीमा आगजनी, हेटौंडामा शंकास्पद वस्तु

काठमाडौं- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुई वटा सवारी साधनमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले गाडीमा आगजनी गरेका हुन् । यसैगरी हेटौंडाका विभिन्न

के प्रधानमन्त्रीको मिर्गौलामा फेरी समस्या देखिएको हो त ?

काठमाडौं- सोमबार एकाएक प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुर जाने खबरले तरङ्ग पिट्यो । के यो भ्रमण भनिए झैं नियमित जाँच हो या प्रमको स्वास्थ्यमा थप केही समस्या

सुमार्गीलाई अर्को झट्का: ९० करोड नबुझाए लाइसेन्स खारेज

काठमाडौं– व्यापारी अजेयराज सुमार्गीलाई अर्को झट्का लागेको छ ।  उनको स्मार्ट टेलिकमले अनुमतिपत्र नवीकरण, फ्रिक्वेन्सी दस्तुर र सेवा विस्तार बापतको करिव ९० करोड बराबर रकम नबुझाउन माग गर्दै दायर गरेको रिटमा

प्रदेश २ को मन्त्रिमण्डल पूनर्गठनबारे बोले मुख्यमन्त्री

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितहरुलाई अझै राहत तथा पूनस्र्थापना नभएको गुनासो पोखेका छन् । उनले भने,‘२ नम्बर प्रदेश बाढि

१ दिनमा १० जना भ्रष्टाचारी हामफालेर मरेको खबर सुन्‍न पाइयोस

काठमाडौं : सांसदहरुले देशमा बढिरहेको भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी सांसदहरुले भ्रष्टाचारविरुद्ध कडा टिप्पणी गरेका हुन्। ललिता निवासको सरकारी जग्गा विक्री