प्रवास « Himal Post | Online News Revolution
Logo

भारत-नेपाल पासपोर्ट अनिवार्य छैन: भरत कुमार रेग्मी

नयाँ दिल्ली- भारतस्थित नेपाली राजदूतावासले गत माघ २८ गते सूचना जारी गरी भारत हुँदै तेस्रो मुलुक जाने नेपालीले स्थल मार्ग प्रयोग गर्न नपाउने भनेपछि जनमानसमा एक किसिमको त्रास फैलिएको छ

रोकियो कोरिया रोजगारी

काठमाडौं- दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण फैलिएपछि नेपालबाट कामदार पठाउन बन्द गरिएको छ। परिस्थिति सामान्य नभएसम्म कोरियामा कामदार नपठाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए। तत्काललाई कोरियामा

तीर्थयात्रामा गएको नेपाली बस भारतमा दुर्घटना: १० को मृत्यु

काठमाडौं- तीर्थयात्रामा गएको नेपाली बस भारतमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दक्षिण भारतमा रहेको तीर्थस्थलको भ्रमण गर्न गएका सुनसरी इटहरीका १० जनाको दुर्घटनामा मृत्यु भएको बताइएको छ। दुर्घटना

भारत-नेपाल पासपोर्ट अनिवार्य: गाडीमा जानेहरू विमानमा फर्किन नपाउने

काठमाडौं- परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ । दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो

सिन्धुलीका युवा अमेरिकामा बेपत्ता: खोजिदिन आग्रह

अमेरिका- सिन्धुलीका एक युवा अमेरिकामा बेपत्ता भएका छन् । अमेरिकाको आई पेन्सलभेनियाको पिट्सबर्गमा बस्दै आएका सिन्धुलीका विनोद गोले हराएका हुन् । उनका साथी कृष्णले भुटनिज कम्युनिटी एसोसिएसन अफ पिट्सबर्गलाई गोले

कुवेतमा निधन भएका मध्ये चार नेपालीको सनाखत (नामसहित)

काठमाडौं– कुवेतमा ढिस्कोमा पुरिएर मृत्यु भएका ६ मध्ये चार नेपालीको सनाखत भएको छ। मृत्यु हुनेमा एकबहादुर गाहा (पाल्पा), गंगाराम चौधरी (सिरहा), वसन्त गुरुङ (ताप्लेजुङ) र श्यामनारायण चौधरी (दाङ) छन् ।

दुई नेपालीको बयान: सोचेजस्तो रहनेछ कोरिया

काठमाडौं- मरिन गाउँपालिका सिन्धुलीका अर्जुन परियार र तिमाल काभ्रेका विमलसिंह लामा दक्षिण कोरियाको खाङवन्दोस्थित छङसनगुन नाम्यन पुग्दा फुरफुर हिउँ परिरहेको थियो। गाडीबाट ओर्लिएर बस्ने होस्टेलसम्म पुग्दा उनीहरूको कपाल सेताम्मे भइसकेको

हातेमालोको स्मारिका ‘द भ्वाइस अफ एभरेस्ट’ १८औं संस्करण विमोचन

भारतको राजधानी दिल्लीमा चार्टर्ड अकाउन्टेन्सि अध्ययनरत विधार्थीहरुको छाता संगठन हातेमालो नेपाली विधार्थी समूहको वार्षिक स्मारिका ‘द भ्वाइस अफ एभरेस्ट’ १८औं संस्करणको विमोचन लक्ष्मिनगर स्थित जे.के. साह क्लासेस को प्राङ्गणमा एक

अमेरिकामा नेपालीले जिते १ लाख डलरको लट्री

काठमाडौं- अमेरिकामा बस्ने नेपाली युवाले १ लाख डलरको चिठ्ठा जितेका छन्। अमेरिकाको मेरिल्याल्डमा बस्ने निवासी नेपाली युवाले चिठ्ठा उपहारमा १ लाख डलर बराबरको रकम जितेका हुन्। यसै वर्ष रेस्टुरेन्ट ब्यबसाय

मलेसियामा ६ सय नेपालीसहित १४ सय विदेशीको रोजगारी गुम्यो

काठमाडौं । मलेसियामा पन्जा उत्पादन कम्पनी डब्लुआरपी एसिया प्यासेफिक एसडिएन बीएचडी आर्थिक रुपमा धराशायी भएपछि झन्डै ६ सय नेपालीसहित १४ सय विदेशी कामदारको रोजगारी गुमेको छ । अमेरिका भन्सार तथा

दुबईमा खतरनाक दुर्घटना: १६ नेपाली घाइते, पाँचको मृत्यु

काठमाडौं । संयुक्त अरब इमिरेट्समा १८ जना नेपाल सवार मिनिबस दुर्घटना भएको छ । अबुधाबीको अल रह सडक अन्तर्गत स्थानीय समय अनुसार बिहीबार बिहान ५:३० बजे दुर्घटना भएको हो ।

पोर्चुगलमा माछा मार्दा दुई नेपालीको डुबेर मृत्यु

काठमाडौं- पोर्चुगलमा दुई नेपालीको समुन्द्रमा डुबेर मृत्यु भएको छ । माछा मार्न समुन्द्रमा गएका उनीहरूको छालले बगाएर मृत्यु भएको हो । उनीहरू पोर्चुगलको लिस्बनको कास्काइसको समुद्रमा माछा मार्न गएका थिए