प्रविधि « Himal Post | Online News Revolution
Logo

बीबीसीको एउटा खोज: जसले युट्युवका भिडियोमा विश्वास लाग्दैन

बीबीसी । दशवटा भाषामा युटुब सर्च गरेर हेर्दा बीबीसीले स्वास्थ्य सम्बन्धी गलत जानकारी दिइरहेका ८० भन्दा बढी भिडियोहरु फेला पारेको छ विशेषगरी क्यान्सर सम्बन्धी देखाइएका झुटा उपचार विधिहरु लाखौँ करोडौँ

आईफोन ११, ११ प्रो र ११ प्रो म्याक्स लन्च: यस्तो छ मूल्य र विशेषता

एजेन्सी -एप्पलले ३ आईफोन लन्च गरेको छ । यसरी लन्च भएका ३ आईफोनमा आईफोन ११, आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्स रहेका छन् । लन्चिङको समयमा एप्पलका सीईओ

बिजुली बस आजदेखि गुड्ने: अत्याधुनिक सुबिधा, बस्न भन्दा उभिन मज्जा

काठमाडौं । आज सोमबारदेखि बिजुलीबाट चल्ने सार्वजनिक बस काठमाडौंमा गुड्ने भएका छन् । निजी क्षेत्रको सुन्दर यातायातले पाँचवटा रुटमा बिजुली बसको सेवा शुरु गर्न लागेको हो । पहिलो रुटमा चक्रपथ

युट्युब च्यानलहरूलाई खोजीखोजी कारबाही गर्दै सरकार

काठमाडौं- युट्युब च्यानलहरूले बिकृति फैलाएको आरोप लागिरहेका बेला सरकारले नियमन गर्ने घोषणा गरेको छ । युट्युब च्यानलहरूमा देखाइने सामाग्रीहरूलाई नियमन र अनुगमन गर्ने गरेर विधेयक ल्याउन लागेको सरकारका प्रवक्ता एवम्

भृकुटिमण्डपमा गाडीको मेला

काठमाडौं- काठमाडौंको भृकुटिमण्डपमा मंगलबारबाट नाडा अटो सो सुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेसँगै १४ औं संस्करणका रूपमा नाडा अटो सो सुरु भएको हो । नाडा अटोमोबाइल्स एसोसिएसन

नजिकैबाट गयो आकाशीय पिण्ड, ठूलो दुर्घटनाबाट जोगियो पृथ्वी

एजेन्सी — सय तलाको भवनभन्दा ठूलो एउटा आकशीय पिण्ड पृथ्वीमा झर्ने खतरा हालका लागि टरेको छ । वैज्ञानिकहरु यो पिण्ड पृथ्वीमा खस्ने सक्ने भन्दै चिन्तित थिए । यो पीण्ड आइफल

बाल युट्युबर : जसले कमाउँछन करोडौँ डलर

एजेन्सी । दक्षिण कोरियाकी एक ६ वर्षीया युट्टयुबरले यसै हप्ता आफ्नो परिवारका लागि शहरको केन्द्रमा ८० लाख डलर बराबरको घर खरिद गरेकी छन् । यो घटनाबारे अहिले सबैतिर चर्चा भइरहेको

एप्पललाई ट्रम्पको यस्तो चेतावनी

वासिङ्टन । अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई ‘म्याक प्रो डेस्क टप कम्प्यूटर’ को उत्पादन अमेरिकामै नगरे एप्पलको उक्त उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका

के तपाइँलाई पनि मिस्डकल आएको छ? हुनसक्छ यस्तो खतरा

बीबीसी- विदेशको नचिनेको नम्बरबाट फोन आउने क्रम बढेपछि बिहीवार नेपाल दूरसञ्चार प्राधिकरणले एउटा सार्वजनिक सूचना प्रकाशित गर्‍यो। उक्त सूचनामा अपरिचित नम्बरबाट आएका कलहरू नउठाउन र कलब्याक नगर्न भनिएको छ। फोनमा

‘मानव जातिले पृथ्वीलाई नष्ट गरे, अब अन्तरिक्षमा लगानी गर्छु’ : जेफ बेजोस

एजेन्सी । अमेजोनका मालिक जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् जसको कूल सम्पति १२५ अर्ब डलर रहेको छ । तर उनले आफ्नो अधिकांश सम्पत्ति अन्तरिक्ष प्रविधिको विकासमा खर्च गरिरहेका

के तपाईं फेस एपबाट बुढो हुनुभयो ? – अब यस्तो हुनसक्छ

वाशिङटन । अहिले सामाजिक सञ्जालमा फेस एपको चर्चा व्यापक रुपमा भइरहेको छ । एपमार्फत् मानिसहरुले आफ्नो बृद्धावस्थाको तस्बिर अहिले सार्वजनिक गरिरहेका छन् । सामाजिक सञ्जालमा यसको प्रयोग अन्धाधुन्द भइरहेको देखिन्छ

टेलिकमको नयाँ अफर : प्रिपेड र पोष्टपेडमा मालामाल

काठमाडौं – नेपाल टेलिकमले आफ्ना प्रयोगकर्ताहरूका लागि गज्जबको अफर ल्याएको छ । कम्पनीले समर अफर अन्तर्गत पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा अत्यधिक छुटमा कुराकानी, इन्टरनेट र सन्देश प्रयोग गर्नसक्ने