राजनीति « Himal Post | Online News Revolution
Logo

बालुवाटारमा मुलुक टुक्राउन सहमति हुदैछ

हिमाल पोष्ट /बुटवल, २९ मंसिर । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले प्रदेश नं. ५  टुक्राउने  सहमति नभई मुलुकनै टुक्राउने सहमति भएको बताएका  छन्   । उनले  ५ नम्बरलाई टुक्राउने अनि

ज्ञानेन्द्रको यो दौडधुप परिवर्तन उल्टाउने प्रयास : प्रचण्ड

२७ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । पार्टीको गोप्य प्रशिक्षणमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पूर्वराजाको विदेश दौडाह र संविधान संशोधनविरुद्ध

उर्लियो गुल्मीमा जनसागर, बिरोधका कार्यक्रम यथावत

  हिमाल पोष्ट / गुल्मी ,मङ्सिर २७ । जिल्लाको सदरमुकाम तम्घासमा वृहद विरोध सभाको आयोजना गरिएको छ । सरकारले संसदमा संशोधन प्रस्ताव दर्तागरि प्रदेश नम्वर पाँचवाट गुल्मीलाई टुक्राउन लागेको बिरोधमा अनिश्चितकालीन

रुपान्तरण अभियानका ६४ युवा नयाँ शक्तिमा प्रवेश

  हिमाल पोष्ट/काठ्माण्डौ, २७ मंसिर   प्रगतिशील रुपान्तरण अभियानको प्रकाशन आजको मूल्यांकन मासिकमा सक्रियरुपले क्रियाशील युवाहरुको समूहसहित ६४ जना युवाहरु नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । सोमबार नयाँ शक्तिको केन्द्रीय

मोहन वैद्यले मानाइदिए प्रचन्डको जन्मदीन

काठमाडौं, २६ मंसिर, नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई ६२ औं जन्मदीनको उपलक्षमा शुभकामना दिएका छन। बालुवाटारमा प्रचण्ड र वैद्यवीच भएको भेटमा समसामयिक राजनीतिक

संसदको अवरोध हटाउन एमाले लचिलो

हिमाल पोष्ट / २५ मंसिर, काठमाडौं । संविधान संशोधन विधेयकको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले निर्वाचनसम्बन्धी कानुन ल्याएमा संसद्को अवरोध हटाउन सक्ने भएको छ । सरकारले प्रदेशको

जनताको भावनाको ठिक विपरित ल्याइएको पांच नम्बर प्रदेशको सिमाङकन हेरफेर माग

हिमाल पोष्ट / २४, मङ्सिर बुटवल । अखण्ड पांच नम्मर प्रदेश दवाव अभियान,लुम्बिनीले आज एक प्रेस विज्ञक्ती निकाल्दै  जनताको भावनाको ठिक विपरित ल्याइएको पांच नम्मर प्रदेशको सिमाङकन हेरफेर माग गरेको

भोलि अर्घाखाँचीको आन्दोलनमा टोपबहादुर र चन्द्र जाने

हिमाल पोष्ट / २४  मंसिर ,अर्घाखाँची । भोलि (माओबादी)केन्द्र का नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारी अर्घाखाँचीको आन्दोलन संमोधन गर्न आउने  संयुक्त संघर्ष समितिका अध्यक्ष तथा नेपाली

देशको अस्तित्व सङ्कटमा पर्ने कुनैपनि प्रस्ताव स्वीकार्य हुँदैन

हिमाल पोष्ट / पथरी (मोरङ), २४ मङ्सिर । नेकपा (एमाले)का नेता सुभाषचन्द्र नेम्वाङले नेपालको अस्तित्व सङ्कटमा पर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त

संविधान संशोधनको विकल्प छैन : उपप्रधानमन्त्री महरा

हिमाल पोष्ट / बेंसीसहर (लमजुङ), २४ मङ्सिर । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनको विकल्प नभएकाले संशोधन प्रस्ताव फिर्ता नहुने बताउनुभएको छ । आज सदरमुकाम बेंसीसहरमा आयोजित पत्रकार भेटघाट

सीमांकन हेरफेरको प्रस्ताव सकारात्मक छ : विपक्षी ‘नेता’

हिमाल पोष्ट / २४ मंसिर, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी दलहरुले शुक्रबार पनि संसद बैठक अवरुद्ध पारे । तर, आज यसक्रममा व्यवस्थापिका संसदमा अरु दिनभन्दा केही फरक दृश्य देख्न पाइयो

तत्काल निर्वाचनको मिति घोषणा गर्न मागः अध्यक्ष ओली

हिमाल पोष्ट / २३ मंसिर, काठमाडौं | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश