
चुनावको कुरा गर्नुस्, सरकार परिवर्तनको होइन : देउवा
नारद गौतम बूढानीलकण्ठ (काठमाडौँ), पुस २० गते । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दलबीचको सहमतिबाटै संविधान संशोधन र निर्वाचन हुने बताउनुभएको छ । सदन खोल्ने सहमतिको वातावरण