विचार/लेख Archives - Page 2 of 63 - Himal Post Himal Post
  • १७ आश्विन २०७९, सोमबार
  •      Mon Oct 3 2022

‘यसकारण सम्भव छ बाम एकता’

घनश्याम भुसाल केहिदिन अगाडी लेखेको मेरो एउटा लेखमा अहिले चर्चा र बहस भैरहेको छ । कान्तिपुरमा मैले ‘कम्युनिस्ट पार्टीको भविष्य : एकता वा सत्यानाश’ भन्ने लेख लेखेको थिएँ। कम्युनिस्ट आन्दोलनले

गठबन्धनको शक्ति र प्रतिपक्षीको नियतबीच अल्झिएको निर्वाचनको नियति !

-सुरेन्द्र नेपाल श्रेष्ठ अहिले स्थानीय निर्वाचनको मिति तय गर्नेबारे सबै तिर तर्कवितर्क चलिरहेको छ । राजनीति गर्नेहरुले आफ्ना केही स्वार्थहरु हेर्नु स्वाभाविक नै हो । कानुन व्यवसायीहरुले पनि आफूले लिने

नारायणहिटी काण्डका क्याप्टेन र रेफ्री ईश्वर पोख्रेल र केपी ओली

-नारायण गाउँले -राजसंस्थाको अन्त्यसँगै त्यो संस्थाले भोगचलन गर्दै आएका भौतिक-अभौतिक सम्पत्ति सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा मात्रै प्रयोग गर्न मिल्ने गरी २०६४ मा ‘नेपाल ट्रस्ट’को नाममा ल्याउने कानुन बन्यो ।

योगेशले साथीलाई लगाएको ‘गुन’ र ‘बुलेटप्रुफ’ भ्रष्टाचार

-नारायण गाउँले हाल नारायणहिटी सङ्ग्रहालयमा रेस्टुरेन्ट बनाउँदै गरेको बतास समूहका कार्यकारी अधिकृत थिए डिम प्रकाश पौडेल, योगेश भट्टराईका नजिकका मित्र पौडेललाई नेपाल वायुसेवा निगममा सञ्चालक बनाएर ल्याइयो । केही महिनापछि

मैले गरेको त्याग सुविधा र पदको लागि थिएन

कुनै समय नेपालमा गणतन्त्र आउँछ भन्ने गथ्र्यौं। त्यही ढंगले हामीले संगठन निर्माण गरिरहँदा जनातको बीचमा जाँदा त्यो हौसला प्रदान गथ्र्यौं– सधैंभरि यस्तो स्थितिमा रहनुपर्दैन, हाम्रो देश एक दिन परिवर्तन हुन्छ। गरीबहरूले

भारतको राजनीतिमा भूकम्प ल्याएको डा. बाबुराम भट्टराईको लेख

–डा. बाबुराम भट्टराई नेपालको राजनीति यो दशककै सबैभन्दा कठिन परिस्थितिमा छ। प्रतिनिधिसभा विघटनका श्रृंखला, राजनीतिक दलहरूबीचको शक्ति संघर्षको उपज मात्रै होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिको सहायतामा नेपालले संविधान जारी गरेपछि

प्रधानमन्त्री ओलीलाई संक्रमितको कारुणिक चिट्ठी

-टिपी भुसाल सम्माननीय प्रधानमन्त्री ज्यूनमस्कार !म यतिबेला कोभिड संक्रमण भएर १५ दिनदेखि होम आइसोलेशनमा (काठमाण्डौं) मै छु । यो १५ दिन बीचको समय म र मेरो परिवारले जीवनमा शायदै कहिल्यै

कोरोना भन्दा समाचारको आतंकले मार्ने भयो

डा. गोविन्द शरण उपाध्याय तपाईं के गर्नुहुन्छ नि ? भारतीय जनतालाई कोभिडले निकै दुख दिएको खबर त्यहाँका संचारमाध्यमहरूले ‘सनसनी र अत्यासलाग्दो’ तरिकाले प्रस्तुत गरिरहेका छन् । ती समाचारहरूले कोरोनाको डरलाई

जनस्वास्थ्यविदको सुझाव: यसपटकको महामारी सामान्य छैन, यस्ता अलमल नगर्नुहोला

–डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद् यसपटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन। ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान

अल्पमतमा परेपछि प्रधानमन्त्री नै भएपनि राजीनामा दिनुपर्छ: गौतम

वामदेव गौतम मैले आफ्नो जीवन कम्युनिष्ट आन्दोलनका निम्ति समर्पित गरेको छु । बाँकी कति वर्ष बाँचिने हो त्यो त थाहा छैन् तर, यो ७३ वर्षमा ७ वर्ष घटाएर अरु समय

कुहिरोको काग नबनोस काँग्रेस

-मधु ज्ञवाली- पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समेतको मिलि भगतमा असंबैधानिक `कु´ मार्फत आफ्नै पार्टिको स्पष्ट बहुमत रहेको संसद बिघटन गरेसँगै नेपालको राजनिति एकाएक तातेको छ ।

प्रधानमन्त्रीको सम्वोधन: प्रचण्डले पार्टी नै कब्जा गरिसके जस्तो लाग्यो (पूर्णपाठ)

आदरणीय कमरेडहरू ! कमरेडहरूलाई यस सचिवालय बैठकमा स्वागत गर्दछु । हामी एउटा गम्भीर र जटिल मोडमा उभिएका छौं । यो अत्यन्तै छर्लंङ्ग छ र छर्लंङ्ग हुँदै गएको छ । यो