अपराध Archives - Page 2 of 4 - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

५० लाख माग्दा आलेले वास्ता नगरेपछि सार्वजनिक गरियो

सामाजिक सञ्जालमा हिजो रातिदेखि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले भारतमा रहेका जगत ओली नामका एक व्यक्तिलाई अश्लील शब्द प्रयोग गरेर गाली गरेको अडियो भाइरल बनेको छ ।

कर्णालीमा ‘मूर्ति चोर’लाई मन्त्री बनाइँदै

हुम्ला — नाम : छिरिङ दमदोल लामा (कार्चेन लामा)मुद्दा : मूर्ति चोरीकैद जरिवाना : २ वर्ष कैद‚ ५ हजार रुपैयाँ जरिवाना हुम्ला जिल्ला अदालतको अभिलेखमा दर्ता नम्बर ४१० मा रहेको

किर्ते र जालसाँझीकी अभियुक्त एमाले सांसदलाई पक्राउ गर्न राज्यको ठूलै तयारी

राष्ट्रिय सभा सदस्य निर्वाचनमा अदालतको फरार सूचीमा रहेकी प्रदेश सांसद गुलेफुन खातुनलाई नेकपा एमालेले बुधबार मतदान गर्न ल्याउने भएपछि प्रहरीले पक्राउ गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ ।  प्रदेश १ एमालेले

पब्जीबाट प्रेम हुँदै ‘लिभिङ टुगेदर’: प्रेमिकाको हत्यापछि आफैले आत्महत्या

काठमाडौं । पब्जी गेमबाट साथी बनेर ‘लिभिङ टुगेदर’मा बसेका एक जोडी युवा युवती मृत भेटिए । गएराति मृत भेटिएका उनीहरूको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौंस्थित बौद्ध फैकामा सँगै

काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्मामाथि ठगीमा मुद्दा चलाउने तयारी

काठमाडौं- काठमाडौं मेडिकल कलेज र विराटनगरको नोवेल मेडिकल कलेजका सञ्चालकमाथि कारबाही हुने भएको छ । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएपछि विवादमा तानिएको नोवेल मेडिकल कलेजका सञ्चालकमाथि कारबाही

३३ किलो सुन प्रकरणमा संलग्न गोरेका भाइ पक्राउ

काठमाडौं- ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका रमेश उप्रेती पक्राउ परेका छन्। उनी जेलमा रहेका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’का भाइ हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरसँगै गायव

ललिता निवास जग्गा प्रकरण : १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं- बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा सामेल भएका १ सय २० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । सरकारी जग्गा हडप्न नक्कली मोही खडा गरी किर्ते कागजात

कसले चोर्यो ल्यापटप र प्रिन्टर ?

नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिण्टर चोरी भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिण्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले

सन्तोषीका अभियुक्तको बयान: यौन सम्पर्क गर्न शौचालयमा लगें, नमानेपछि घाँटी थिचेँ

काठमाडौं- युट्युबमा चर्चा कमाएकी सन्तोषी सुब्बाको हत्या आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी अनुसन्धानबाट सन्तोषीको हत्या भएको खुलेको थियो । काठमाडौंको दक्षिणकालीबाट २८ वर्षीय सुरेश तिमिल्सेनालाई प्रहरीले पक्राउ

चिनियाँ ह्याकरले केहि नबताएपछि प्रहरीलाई तनाव

काठमाडौं- आधुनिक प्रबिधिमार्फत एटीएम ह्याकिङमा संलग्न ६ चिनियाँ अभियुक्तले प्रहरीसमक्ष बयानमा केहि नबताएपछि थप दुई महीनासम्म हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । सोमबार जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा उनीहरुको

गृहमन्त्रीकै भाईको फिरौती धन्दा: जेलभित्र ‘मास्टरप्लान’

काठमाडौं– फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनि गृहमन्त्री रामबहादुर थापाका आफ्नै भाइ हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका योजनाकार समीरमान

पुडासैनी प्रकरण: बयानमा के भने रवि लामिछानेले ?

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफूले पुडासैनीको भिडियो नहेरेको बताएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबारको बयानका क्रममा लामिछानेले आफूलाई