अपराध Archives - Page 4 of 4 - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नख्खु कारागारमा झडप,एक जना कैदीको मृत्यु

काठमाडौं । नख्खु कारागारमा एक जना कैदीको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको झडपमा नख्खु कारागारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको हो । झडपपछि गम्भीर घाइते

कपिलवस्तुमा समाजबादी पार्टीका नेता माथि गोली प्रहार

वुटवल । कपिलवस्तुको दक्षिणी क्षेत्रमा अवस्थित शुद्धोधन गाउँपालिकामा स्थानीय एक नेता माथि गोली प्रहार भएको छ । गाउँपालिकाको वडा नं ३ सुसरीया पूल निर विहीबार दिउँसो २ बजे स्थानीय समाजबादी

बिन लादेनका छोराको मृत्यु

काठमाडौं- अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिद लादेनको मृत्यु भएको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले हम्जाको मृत्यु भएको दाबी गरेपनि कहाँ कसरी मृत्यु भएको हो भन्ने खुलाएका छैनन्

गुफा-गुफामा सुन: सरकारलाई कुरीकुरी

काठमाण्डौ । प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीले नेपालमा सुन तस्करको जालो तोडिएको, सुन आउने प्वाल बन्द गरिएको गफ लडाईरहंदा गोरखामा गुफामा १६ किलो सुन भेटिएको छ । अघिल्लो वर्षमा ३८ क्विन्टल

प्रचण्ड र बाबुरामलाई तीन महिनाभित्र हेग लैजाने चेतावनी

काठमाडौं । बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तरराष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बर्हिगमिन जनमुक्ति सेनाले पुनः

पोखरामा ‘पेन गन’ बरामद

हिमालपोस्ट/काठमाडौँ –  पोखरामा कलम जस्तै देखिने गन र त्यसमा लाग्ने सात राउन्ड गोली लागू औषध कारोबारीको साथबाट बरामद भएको हो। पोखरा उपमहानगरपालिका २४ कास्कीकोट भई पोखरा-७ बस्ने २४ वर्षका सागर

छोरी बलात्कार गर्ने पक्राउ

विशाल पाण्डेय/कञ्चनपुर आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एकजना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका -१ मा आफ्नै छोरी बलात्कारको आरोपमा ३९ वर्षीय हर्क बहादुर (नाम परिवर्तन) लाई प्रहरीले बुधबार

ज्यानमारा शिक्षकले मर्नेगरी विद्यार्थी पिटे

हिमालपोस्ट/काठमाडौँ शिक्षकको कुटाइबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । ती विद्यार्थी गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका थिए। कक्षा–९ मा अध्ययनरत

प्रहरीले नै बोक्सी भन्दै कुटेपछि

सप्तरी – सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ वर्षीया जशोधियादेवी यादवले सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी प्रहरी हवल्दार कमलदेव यादवले आफूलाई बोक्सी भन्दै कुटपिट गरेको आरोप लगाएकी छन्।

६० वर्षीया महिलाको हत्या

काठमाडौँ – आज बिहान भक्तपुरको चाँगुनारायण नगरपालिकामा सोनाम थापा मगरको घरमा बस्दै आएकी सिन्धुपाल्चोक बाँडेगाउँ घर भएकी ६० वर्षीय सावित्री भट्टराईको हत्या भएको छ।  उनको हत्या मोटरसाइकलमा आएका व्यक्तिले घाँटीमा धारिलो

यी शिक्षक जसले आफ्नै श्रीमती र तीन सन्तानको हत्या गरे

एजेन्सी । आफ्नै श्रीमती र तीन सन्तानको हत्या अभियोगमा ३५ वर्षिय शिक्षक पक्राउ परेका छन् । दिल्ली दक्षिण भाग मेहराउली क्षेत्रमा शनिबार उपेन्द्र शुक्ला नाम गरेका शिक्षकले आफ्नै निवासमा परिवारका