
ब्रिटिश कलेजको लापरवाहीको एउटा नमुना, पैसा दिएर यसरी
राजधानीको थापाथलीमा रहेको द ब्रिटिस कलेजको लापरबाहीले विद्यार्थीको ज्यान गएको विषय अहिले सामसुम छ । ब्रिटिस कलेजमा अध्ययनरत सिराहा मिर्चैया–५ का १९ वर्षीय गौरव श्रेष्ठको मृत्यु कलेजको चरम लापरबाहीका कारण