समाचार Archives - Page 1603 of 3422 - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आफ्नै पार्टीका मन्त्रीलाई कालोमोसो: कार्यकर्ता पक्राउ

जनकपुरधाम– प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्न गएका राजपाका दर्जनभन्दा बढी कार्यकर्ता शनिबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको रमदैया भवाडीस्थित जानकी मेडिकल कलेज नजिकबाट दिनेश यादव,

बालुवाटार काण्ड भन्दै प्रधानमन्त्रीले ड्रागनको कथा सुनाएपछि…

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना सम्बन्धमा वर्तमान सरकारले छानविन गरी कारवाही अघि बढाएको तर, त्यसमा प्रधानमन्त्रीकै नियतमा प्रश्न उठाएको भन्दै प्रधानमन्त्री केपी ओलीले संसदमा गुनासो राखे। लुटिएको सरकारी जग्गा

प्रधानमन्त्री ओलीको सम्बोधन: अहिलै मरौँ जस्तो लाग्छ

काठमाडौं- सरकार गठन भएको दुई वर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गरेका छन् । उनले २ वर्षे अवधिमा भएका उपलब्धिको फेहरिस्त सुनाएका थिए । उनले केही

एकाएक बाबुराम भट्टराईले दिए प्रचण्डलाई साथ्

काठमाडौं- समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एकाएक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ् दिएका छन् । जनयुद्ध दिवसका अवशरमा प्रचण्डले दिएको अभिव्यक्ति सत्य

डा. कोइराला भन्छन: प्रचण्डलाई भूतले तर्साइरहेको छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गम्भीर टिप्पणी गरेका छन्। उनले प्रचण्डले जनयुद्ध दिवसमा गिरिजाबाबुको छवी नै धमिल्याउने गरी दिएको

चीनमा हजारौं चिकित्सकलाई नै कोरोना सङ्क्रमण

काठमाण्डौ – चीनमा हजारौं चिकित्सकलाई नै कोरोना भाइरस सङ्क्रमण देखिएको छ । कोरोना भाइरस (कोभिड-१९)बाट फेब्रुअरी ११ सम्ममा कुल एक हजार ७१६ स्वास्थ्यकर्मी नै संक्रमित भएको चिनिया स्वास्थ्य आयोगले जनाएको

चिनियाँ नागरिकको कहर: ‘कोरोना भाइरस’ भन्दै जिस्काउन थालियो

काठमाडौं- बेलायतमा बस्दै आएका चिनियाँ नागरिकहरुले आफूहरुमाथि गलत टिप्पणी हुन थालेको भन्दै गुनासो गरेका छन् । बेलायतामा मात्र होइन अहिले विस्वभर चिनिया नागरिकहरूलाई होच्याउने गरेको गुनास्सो गर्न थालेका छन् ।

प्रधानमन्त्री ओलीले खनाल,रावल र ज्ञवालीको खिल्ली उडाए

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीकै शिर्ष नेताहरू झलनाथ खनाल, प्रदिप ज्ञवाली र भिम रावलको खिल्ली उडाएका छन् । ओलीले अमेरिकी परियोजना एमसिसीबारे बुझ्न गठन गरेको कार्यदल र त्यसभित्रका सदस्यलाई

बालुवाटार जग्गा काण्ड: गृहले दियो प्रहरीमा किटानी जाहेरी, कोको परे ?

काठमाडौं- बालुवाटार जग्गा हिनामिना अनुसन्धानका लागि गृह मन्त्रालयले प्रहरीमा जाहेरी पठाएको छ। सरकारका तर्फबाट गृहले ठगीसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको हो। ठगी मुद्दामा सरकारले जाहेरी दिएको यो पहिलो घटना भएको

सहकारीका अध्यक्षले महिला कर्मचारीको भिडियो बनाएर गरे पटकपटक बलात्कार

काठमाडौं- बलात्कार अभियोगमा डिल्लीबजारस्थित दूरदर्शन ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष प्रमोदकुमार अधिकारी पक्राउ परेका छन् । डिल्लीबजारमा कार्यालय रहेको सहकारीका अध्यक्ष अधिकारीलाई पीडित युवतीको जाहेरीपछि गत २४ माघमा कालिमाटीस्थित महिला

मोबाइलमा भेटिएला त मुना कार्की र विजयको कथा ?

काठमाडौं- पूर्वसचिव अर्जुन कार्कीको घरमा घटेको विभत्स घटनाले सबैलाई कौतुहल बनाएको छ। सीसीटीभी फुटेज र पोस्ट मार्टम रिपोर्टबाट सशंकित बनेको प्रहरीले यतिबेला मुना कार्की र बिजय चौधरीको मोबाइलभित्र अनुसन्धान गरिरहेको

विनोद चौधरीले सरकारको अर्बौं रकम यसरी पारे झ्वाम

काठमाडौं – ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटिएम (हालको सिजी टेलिकम)ले एक करोड १८ लाख ६५ हजार अमेरिकी डलर हिनामिना गरेको खुलासा भएको छ । सिजी टेलिकमले सरकारले उपलब्ध