समाचार Archives - Page 1636 of 3422 - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भावुक हुँदै तुम्बाहाम्फेले भनिन: कसैले पनि धरातल बिर्सन

काठमाडौं- उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले भावुक हुँदै राजिनामा दिएकी छन् । उपसभामुखको पदत्यागको घोषणा गर्दै सभामुख पदमा उम्मेदवार नतोक्दासम्म राजीनामा दिने आफ्नो अडान कुनै आग्रह वा आकांक्षा राखेर नगरेको दाबी

विप्लवको उर्दी: घर भाडामा नदिनु

धनकुटा । धनकुटामा बित्तिय तथा लघुबित्त सस्थाहरुलाई घर भाडा नदिन विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले उर्दी जारी गरेको छ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति धनकुटाले प्रेस बिज्ञप्ती जारी

कांग्रेसले पुष्पा भुसाललाई सभामुखमा उठाउने

काठमाडौं- सभामुख पदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने भएको छ। संसदमा रिक्त रहेको पदकालागि उम्मेद्वारी दिने भएको हो । सत्तारूढ नेकपाले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार

बैठक अगाडी नै तुम्बाहाङ्फेको राजीनामा

काठमाडौं- उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन्। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अगावै उससभामुखले राजीनामा दिने उनी निकट स्रोतले जनाएको छ। ‘उहाँले संसद बैठक अगाडि नै राजीनामा

त्रिभुवन विमानस्थलमा विमान ठोक्किए

काठमाडौं- त्रिभुवन विमानस्थलमा विमान ठोक्किएका छन् । यती एयर र बुद्ध एयरका दुई बिमान आपसमा ठोक्किएको जनाइएको छ। बिहानको समयमा जनकपुर जान लागेको बुद्ध एयरको विमान रोकिराखेको यती एयरलाइन्सको विमानमा

प्रचण्डले भनेका थिए: द्वन्द्वकालिन मुद्दामा सापकोटा मात्र होइन, प्रचण्ड र बादल पनि मुछिएका छन्

काठमाडौं- प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल सभामुख उम्मेदवार चयनमा आ-आफ्नो अडानबाट टसमस नहुँदा नेकपालाई सभामुख चयन गर्न सकस बनिरहेको थियो। दुवै अध्यक्षबीच उम्मेदवार चयनमा मतभेद भएपछि नेकपाका बहुमत सचिवालय सदस्यले

यी हुन् नाङ्गो फोटो भाइरल बनाइदिन्छु भन्दै लगातार बलात्कार गर्ने आचार्य

काठमाडौं- मोरङको पथरीशनिश्चरेमा ‘ब्ल्याकमेल’ गरेर एक २२ वर्षीया विवाहित युवतीमाथि बलात्कार भएको छ। बलात्कारको अभियोगमा पथरीशनिश्चरे नगरपालिका ७ का २५ वर्षीय रविन आचार्य पक्राउ परेका छन्। तीन महिनादेखि विभिन्न खाले

सापकोटालाई सभामुख बनाउनुमा प्रचण्डको यस्तो स्वार्थ

काठमाडौं- सभामुख चयनको विषयलाई लिएर सत्तारूढ दल नेकपामा देखिएको शक्तिसंघर्ष टुंगिएको छ। नेकपा सचिवालय बैठकले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेसँगै प्रतिनिधिसभालाई सभामुखको चुनाव गराउने बाटो

चीनमा छ रेक्टरको शक्तिशाली भूकम्प

एजेन्सी । चीनको सिञ्जियाङ प्रान्तमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार आइतबार राती ९ बजेर २७ मिनेटमा ६.० रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सिञ्जियाङको प्रचिन

सभामुख छाडेपछि निकै मलिन देखिए ओली…

काठमाडौँ- आफ्ना अडानमा टसमस नहुने प्रधानमन्त्री केपी शर्मा ओली एकाएक सभामुख जस्तो महत्वपूर्ण पद छाड्न बाध्य भएका छन् । सामान्य अनुमानमा पनि पछिल्लो समय शक्तिसंघर्षमा पछाडी परेका ओलीसँगको बहुमतको दम्भ

अग्नि सापकोटा: जनयुद्धमा परिवारका ३ सदस्य गुमाए, आफै गोली खाए (भिडियो)

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएर सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उमेदवार बनाउने । यस निर्णयसंगै लामो समयदेखि खाली रहेको प्रतिनिधि

देउवाले भने: कम्युनिस्ट नाममा आतंककारी सरकार

दाङ-पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति तथा शेरबहादुर देउवाले देशमा बहुमतको कम्युनिष्ट सरकारले राज्य आतंक मच्चाएको बताएका छन्। दाङको घोराहीमा एक कार्यक्रममा बोल्दै उनले राज्य आतंक मच्चाउने कम्युनिस्ट सरकार आतंककारी भएको