समाचार Archives - Page 1832 of 3422 - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रमुख पर्यटकिय गन्तव्यको रुपमा डल्फिन: मन्त्री भट्टराई

विशाल पाण्डेय / कैलाली ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा डल्फिनको विकास गर्न सकिने बताएका छन् । शनिबार कैलाली होटल व्यवसायी संघको आयोजनामा

अब ५० वर्ष देश चलाउने प्रचण्डको घोषणा

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको ५० वर्ष आफूहरूले देश चलाउने घोषणा गरेका छन् । झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा

सकियो तरुण दल: अब के होला ?

काठमाडौं । आन्तरिक विवादमा फसेको नेपाल तरुण दल लगभग सकिएको छ । अध्यक्ष र महासचिवबीचको लामो बिबादले यस्तो अवस्था आएको हो । शनिबार अध्यक्ष र महासचिवले एकअर्कालाई कारबाही गरी साधारण

प्रचण्डले भने: राजतन्त्रको नारा लगाउनेबाट देशलाई खतरा

इलाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपाल सधैं स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिका पक्षमा रहेको बताएका छन् । शनिबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले नेपालले

गृहमन्त्रीका भाइको बयान बाझियो

काठमाडौं– गुण्डा नाइके समिरमान बस्नेतसंग मिलेर फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कार गरेका

को बन्छ करोडपति : विजेता राजिव जैनलाई एक करोडको चेक हस्तान्तरण

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति’ का विजेता राजीव जैनलाई एक करोडको चेक हस्तान्तरण गरिएको छ । बिहिबार ललितपुर स्थित होटल हिमालयमा आयोजित एक कार्यक्रमका

२३ जना लिम्बु कवि एउटै मञ्चमा

काठमाडौँ: याक्थुङ लेखक सङ्घ, उपत्यका समितिको आयोजनामा २३ जना लिम्बु कविहरू सम्मिलित कविता तङ्सिङ् -२०७६ हुने भएको छ । भदौ २८ गते, शनिवार राष्ट्रिय नाचघरको मिनीहलमा दिउँसो १२:३० बजे सुरु

कडा सुरक्षामा पनि देखाइयो राष्ट्रपतिलाई कालो झण्डा

काठमाडौँ – वसन्तपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झण्डा देखाइएको छ। सुरक्षाको निकै कडा व्यवस्था मिलाएर दर्जनौंलाई पक्राउ गरेर पनि कालो झन्डा देखीइएको छ । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले

डेंगी संक्रमणका बिरामीको घरेलु उपचार यसरी गरौँ

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ज्वरो तथा दुखाइको लागि पारासिटामोल मात्र खाने । शक्तिको लागि क्याप्सुलमा एन्टी अक्सिडेन्ट भिटामिन खान सकिन्छ। प्रशस्त पानी, जीवनजल, फलफुल, फ्रेस जुस खाने। मेवा, अनार,

कञ्चनपुरको एक वडा कार्यालयमा आगजनी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका –१९ को कार्यालयमा गएराती अज्ञात समुहले आगजनी गरेको छ। वडा कार्यालयको ताला फुटाएर आगजनी गरिएको हो । आगजनीबाट कार्यालय भित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्र, दराजलगायत

सिद्धबाबामा पहिरो: २ गाडी पुरीए

बुटवल–पाल्पा र बुटवलको सिमानामा पर्ने सिद्धबाबा नजिकै पहिरो गरेको छ। पहिरोमा परी २ वटा गाडी पुरिएको जनाइएको छ। शुक्रबार विहान गएको पहिरोमा बुटवलबाट बागलुङ जाँदै गरेको यात्रुबाहक जीप पुरिएको छ

नगर प्रवक्ताको गाडीमा आगजनी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ताको गाडीमा अज्ञात समुहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं ७ का वडा अध्यक्ष जगतबहादुर सिंहको निजि गाडीमा अज्ञात समुहले