समाचार Archives - Page 1840 of 3422 - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद बैठक

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गराएर फर्किएपछि उनको प्रत्यक्ष उपस्थितिमा आइतबार मन्त्रीपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री ओलीले आइतबार मध्याहन्न साढे १२ बजेका लागि मन्त्रीपरिषदको बैठक बोलाएको उनको

यस्तो सरकारमा बस्न नसक्ने भन्दै मन्त्रीद्वारा राजिनामा

बेलायत । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई एकपछि अर्को समस्या थपिँदै गएको छ । बिना सम्झौता बेलायतलाई युरोपियन युनियनबाट अलग गराउने सम्बन्धी कानून बनाउन उनले ल्याएको विधेयक आफ्नै पार्टीका सांसद विपक्षमा

यस्तो छ दसैँ टिकाको साइत

काठमाडौं- नेपाल पञ्चाङग निर्णायक समितिले यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको बताएको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १०

धर्मनिरपेक्ष नहटाए संविधान नै समाप्त पार्ने चेतावनी

स्याङ्जा । विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा स्याङ्जाले आयोजना गरेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्ष नहटाएमा संविधान समाप्त हुने बताएका छन् । सदियौंदेखि सनातन धर्मसँगै हिन्दुत्व

महामारी बन्दै डेंगु – ७० हजार प्रभावित, ७ हजार अस्पतालमा

काठमाडौं- पछिल्लो समय प्रकोपका रूपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार

काङ्ग्रेसमा हङ्गामा: के क्रिश्चियनको पैसा खाएको हो ?

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण बिभागले प्रदेश ३ का सात वटा जिल्लाको भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उपसभपाति एवम् प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले हिन्दूराष्ट्रको विरोध गरेपछि प्रशिक्षण कार्यक्रममा

सिङ्गापुरमा ओलीको लोप्पा

काठमाडौं– प्रधानमन्त्री केपी ओली ५ भदौमा स्वास्थ्योपचारका लागि दोस्रोपल्ट सिंगापुर उडेसँगै उद्योगी, व्यापारी र नेकपाका शीर्षदेखि मध्यम तहसम्मका नेताहरू स्वास्थ्यलाभको कामना गर्न, शुभकामना दिन भन्दै लाम लागेर गएका थिए ।

किशोरीमाथि एसिड हान्नेलाई फाँसी

काठमाडौं– प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पर्सामा शुक्रबार किशोरीमाथि एसिड आक्रमण गर्नेलाई फाँसीको सजाय हुनुपर्ने बताएका छन् । उनले कानून संशोधन गरेरै भए पनि एसिड आक्रमणकारीलाई फाँसी दिने व्यवस्था गरिनुपर्ने बताए

प्रधानमन्त्री ओलीको विकल्प ज्ञानेन्द्र शाह भएको दाबी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिसमशेर राणाले जनताले केपी ओली सरकारको विकल्प खोजिसकेको बताएका छन् । राणाले ओलीको विकल्प राजसंस्था भएको जिकिर गरे । ओली सरकारको कुशासनबाट आक्रोशित

संसदीय पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु

विशाल पाण्डेय / कैलाली ।पत्रकारहरुको लागि संसदीय पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि तालिम कैलालीको धनगढीमा आजबाट सुरु भएको छ । संचार प्रतीष्ठान नेपाल ,धनगढीको आयोजनामा सञ्चालन भएको कार्यक्रम भदौ २१ र

खोलामा डुबेर दुई बालकको मृत्यु

अछाम । अछाममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मंगलसेन नगरपालिका -७ मा अवस्थित भैसले खोलामा डुबेर ११ वर्षीय ललित बादी र १२ बर्षीय युकेश दमाईको मृत्यु भएको

बिचल्लीमा परेका ५ बालबालिकालाई एसओएसद्बारा उद्बार

विशाल पाण्डेय / घोडाघोडी । गत भदौ ५ गते घोडाघोडीमा सर्पको टोकाईबाट आमाको निधन भएपछि बिचल्लीमा परेका ५ जना बालबालिकाहरुको उद्धार गरिएको छ । उनीहरुको एस.ओ.एस.बालग्राम धनगढीले आज उद्बार गरेको