समाचार Archives - Page 1888 of 3422 - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पाइप सफा गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाका दुई

काठमाडौं: मेलम्ची खानेपानी आयोजनाका दुई मजदुरको बालाजुमा मृत्यु भएको छ । बालाजुस्थित खानेपानीको ठूलो पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय

चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी

चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

किन आउँदैछन् भारतीय विदेशमन्त्री जयशंकर नेपाल

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदैछन् । नरेन्द्र मोदी नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका जयशंकर मन्त्री भएपछि पहिलो पटक नेपाल आउन लागेका हुन् । उनी अगष्ट २१

पार्किङ गरि राखिएको कारमा अज्ञात समुहद्बारा आगजनी

कैलाली । कैलालीमा अज्ञात समुहले घर अगाडी पार्किङ गरि राखिएको कार माथि आगजनी गरेका छन् । गोदावरी नगरपालिका- ७ लालपुरका स्थानिय तिलक बहादुर शाहीले आफ्नै घर आगाडी खुल्ला ठाउँमा पार्किङ

कश्मीर विवादमा फेरी बोले डोनाल्ड ट्रम्प : भारत रुष्ट

काठमाडौं – भारत र पाकिस्तानको सीमा क्षेत्र कश्मीरमा रहेको विवादबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे बयान दिएका छन् । केही दिनअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमणका क्रममा समेत ट्रम्पले

चितवनमा वडा कार्यालय अज्ञात समूहले जलायो

भरतपुर – चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ

नक्कली नोटसहित कैलालीबाट एक जना पक्राउ

कैलाली । सुदुर पश्चिम् प्रदेशको अस्थायी राजधानी धनगढीमा नेपाली नक्कली नोट सहित एक जना युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका- १ स्थित सेती अन्चल अस्पतालको फार्मेसीमा अपरिचित मान्छेले रु.

संसदमै बच्चालाई स्तनपान गराएपछी ..

काठमाडाैं । अस्ट्रेलियाका सिनेटर लरिसा वाटर्स संसद्मा सन्तानलाई स्तनपान गराउने पहिलो राजनीतिज्ञ बनिन् । उनले आफ्नो बच्चालाई सिनेटमै स्तनपान गराइरहेको दृश्यले चर्चा पाएको थियो । एक अमेरिकी मोडलले आफ्नी छोरीलाई

बालुवाटार जग्गा काण्ड :सर्वोच्च अदालतका न्यायाधीश रेग्मीको पनि संलग्नता

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएपछिको कारोबारमा सर्वोच्च अदालतका हालका न्यायाधीश कुमार रेग्मीको समेत संलग्नता भेटिएको छ । तत्कालीन कानुन व्यवसायी रेग्मीले बालुवाटारको तीन कित्ता जग्गा

विश्व टेष्ट च्याम्पियनसिपमा शतक बनाउने पहिले ब्याट्सम्यान बने स्मिथ

एजेन्सी । बहुचर्चित टेष्ट सिरिज ‘एसेज सिरिज’ अन्तर्गतको पहिलो टेष्टमा अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले शतकीय इनिङ्स खेलेका छन् । इंग्ल्याण्डको एज्बास्टनमा बिहिबार टेष्टको पहिलो इनिङ्समा स्मिथले शतक बनाएका हुन्

सोमपालको टीम ७ विकेटले हार्यो

काठमाडौं । ग्लोबल टी–ट्वान्टी क्रिकेट लिगमा नेपालका राष्ट्रिय टिमका सदस्य सोमपाल कामी सम्मिलित रहेको विनिपेग होक्सले हार ब्यहोरेको छ । बिहिबार राति भएको खेलमा होक्स टोली ब्राम्प्टन वुल्भ्ससंग ७ विकेटले

फाइल तस्बिर
बाजुरामा पहिरो :आमा–छोरीको मृत्यु, पाँच घाइते

बाजुरा । लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा