समाचार Archives - Page 1892 of 3422 - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पर्वतका निर्वाचित जनप्रतिनिधि: जसले ९ वर्षिया बालिकालाई बलात्कार

पर्वत– ९ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पर्वतमा एक जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नं ९ का निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली छन्

टिकापुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु

कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलबार साझ टीकापुर डुडेझारी सडकमा से ५ प ८७०५

डा. भट्टराईले भने: दुई अध्यक्षको लागि अर्बौंको अस्पताल र रिसोर्ट चाहियो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्षद्वयलाई ब्यंग्य गर्दै नेपालमा सुविधा सम्पन्न अस्पताल र रिसोर्ट बनाउन सरकार समक्ष प्रस्ताव राखेका छन् । सत्तारुढ दल नेकपाका

विप्लवद्धारा कैलालीमा स्थानीयका जग्गा कब्जा

-विशाल पाण्डेय/कैलाली कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा कैलालीको बौनियाँमा जग्गा कब्जा गरेको छ । तत्कालिन द्वन्द्वका क्रममा माओवादीले कब्जामा लिएका स्थानीयका जग्गा अहिले पुनः विप्लव नेतृत्वको

एनसेल टावरमाथि छानी-छानी आक्रमण

काठमाडौं – झापाका ३ वटा स्थानमा रहेका एनसेल टावरमाथि एकैपटक आक्रमण भएको छ । झापाको भद्रपुर र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको छ भने दमकमा रहेको

बन्दको प्रभाव: दुईवटा गाडीमा आगजनी, हेटौंडामा शंकास्पद वस्तु

काठमाडौं- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुई वटा सवारी साधनमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले गाडीमा आगजनी गरेका हुन् । यसैगरी हेटौंडाका विभिन्न

बाल युट्युबर : जसले कमाउँछन करोडौँ डलर

एजेन्सी । दक्षिण कोरियाकी एक ६ वर्षीया युट्टयुबरले यसै हप्ता आफ्नो परिवारका लागि शहरको केन्द्रमा ८० लाख डलर बराबरको घर खरिद गरेकी छन् । यो घटनाबारे अहिले सबैतिर चर्चा भइरहेको

बाल मनोविज्ञान र ‘मन्टेश्वरी’को शिक्षा

-डा गोबिन्द शरण उपाध्याय आज अभिभावकहरू आफ्ना बालबालिकालाई दुई-अढाई वर्षको उमेर नपुग्दै विद्यालय पठाउन आतुर देखिन्छन् र निर्ममतापूर्वक आमाको दूध, परिवारको न्यानो छोडाएर मन्टेश्वरीमा घोक्रेठ्याक लगाएर फुर्सदको उत्सव मनाउछन् ।

ओलीको उपचार- नेपालमा गर्नै नहुने र सिङ्गापुर जानैपर्ने किन ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिङ्गापुर जाँदैछन । उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सिंगापुर जान लागेको बताइएको छ । ओली यस अघि पनि पटक पटक स्वास्थ्य जाँचको लागि

प्रधानमन्त्री भन्छन: यो सबै काङ्ग्रेस सरकारले बिगारेको हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधवार कुरा गर्दै प्रधानमन्त्री ओलीले

के प्रधानमन्त्रीको मिर्गौलामा फेरी समस्या देखिएको हो त ?

काठमाडौं- सोमबार एकाएक प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुर जाने खबरले तरङ्ग पिट्यो । के यो भ्रमण भनिए झैं नियमित जाँच हो या प्रमको स्वास्थ्यमा थप केही समस्या

प्रचण्ड ‘हेग’ पुग्न सक्छन त ?- पुगे के हुन्छ?

बीबीसी- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एकजना अध्यक्ष तथा पूर्वविद्रोही नेता पुष्पकमल दाहाल प्रचण्डले आफूलाई ‘हेग पुर्‍याइए विश्वकै हिरो भएर निस्कने’ भनि दिएको अभिव्यक्ति अहिले निकै चर्चामा छ। नेत्रविक्रम चन्दको नेकपा