समाचार Archives - Page 1992 of 3422 - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गुठी विधेयक वैदिक सनातन धर्मविरोधी

काठमाडौँ –  स्वर्गद्धारी आश्रम सहित  विभिन्न सङ्घ–संस्थाले विवादास्पद गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले गुठीको सम्पत्ति हत्याउने विधेयक फिर्ता नलिए कडा आन्दोलनमा

ऋषभ पन्तमाथि एकाएक किन लगाइयो प्रतिबन्ध ?

काठमाडौं – भारतीय टीमका ओपनर शिखर धवन घाइते भएपछि ऋषभ पन्तलाई बीबीसीआईले इंग्ल्यान्ड बोलाएको छ । तर उनलाई अहिले इन्डियन ड्रेसिङ रूममा प्रवेश गर्न प्रतिबन्ध लगाइएको खबर आएको छ ।

भीमसेनदास भन्छन : सरकार ढल्छ, गणतन्त्र जान्छ

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी विधेयकबारे शान्तिपूर्ण प्रदर्शन गर्नेमाथि गरिएको दमनमा संलग्नलाई कानूनी कारवाही गर्न माग गरेका छन् । संसद बैठकको सुरुमै विशेष समय लिएर उनले भने, ‘काठमाडौंवासी आन्दोलनमा

यात्रा समृद्धिको, खेती झुटको

~कुमुद अधिकारी~ कति झुट बोल्नुहुन्छ प्रधानमन्त्रीज्यू ? हामी साना देशका मान्छे। साना देशका मान्छेका सपना पनि सानै हुन्छन्। सानो देशका मान्छेले ठूलो मुलुक, विकसित मुलुक र आधुनिक मुलुक देखेकै हुँदैनन्।

१० लाख ४४ हजार विद्यार्थी कहाँ गए ? – गगन थापा

काठमाडौँ – बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली काङ्ग्रेसका सांसद गगन थापाले १२ वर्षको अवधिमा उच्च माध्यमिक तहमा मात्र १०,४४,००० विद्यार्थी हराएको बताएका छन्। उनले ०६४ मा कक्षा १ कक्षामा भर्ना भएकामध्ये १२

संसदबाटै लालबाबु पण्डितलाई कार्बाही गर्न माग

काठमाडौँ– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई कार्बाही गर्न संसदमा आवाज उठेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा समाजवादी पार्टीका प्रदीप यादव र उमाशङ्कर अरगरियाले संविधानविपरीत अभिव्यक्ति दिने मन्त्रीलाई कार्बाही गर्न

मोदीको निर्देशन: साढे नौ बजे अफिस पुग्नोस, नत्र जागिर छाड्नुस

नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रीहरुलाई कडा अनुशासनमा बस्न निर्देशन दिएका छन् । दोस्रोपटक प्रधानमन्त्री चुनिएपछिको बुधबारको पहिलो मन्त्रिपरिषद बैठकमा उनले सबै मन्त्रीहरुलाई साढे ९ बजे कार्यालय पुग्न

दानी अमिताभ – तिरिदिए २१०० किसानको ऋण

बलिउड सुपरस्टार अमिताभ बच्चनले भारतको बिहार राज्यका २१०० किसानको ऋण चुक्ता गरिदिएका छन्। ‘एउटा अर्को वचन पूरा गरेँ। ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण

अक्षय कुमारको खतरनाक स्टन्ट हेर्नुहोस

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार आफ्नो आगामी फिल्म सूर्यवंशीमा शानदार याक्सन सिनका साथ देखिने भएका छन् । उनले केही दिनअघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा सीनको भिडियो शेयर गरे ।

प्रियंकालाई बाँदर्नीले थप्पड हानेपछि ……

काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो निजी जीवनका सबै रहस्य उजागर गर्ने गरेकी छन् । हालै एक अन्तर्वार्ताका क्रममा उनले आफूलाई बाँदर्नीले थप्पड हानेको रहस्य खोलिन् । उनले आफ्नो

धनुषाको नगरपालिका परिसरमा बम विस्फोट

जनकपुरधाम – धनुषाको धनुषाधाम नगरपालिका परिसरमै बम विस्फोट भएको छ । बुधवार मध्य रातमा भएको बम विस्फोटबाट कार्यालयको पर्खाल भत्केको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालका अनुसार

भारतलाई सिध्याउने न्युजिल्यान्डको यस्तो दाउ

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भारत र न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखी नोटिन्घममा सुरु