समाचार Archives - Page 1995 of 3422 - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

केहि अचम्मका बल : स्टम्पमा लाग्यो तर आउट

काठमाडौं : २०१९ को आइसिसी विश्वकप क्रिकेटमा स्टम्पमा रहने गिल्लीको चर्चा केन्द्रमा आएको छ। गिल्ली नझरेसम्म ब्याटस्म्यान आउट भएको मानिँदैन, चाहे बल जति जोडले स्टम्पमा लागेको होस्। यस विश्वकपमा ५

‘वायु’ आँधी अघि बढ्दै – गुजरातमा हजारौँलाई सुरक्षित स्थानमा सारिँदै

अरबियन सागरमा उत्पन्न भएको आँधी ‘वायु’ भारतीय राज्य गुजराततर्फ बढिरहेको छ। सो आँधी गुजरातमा जुन १३ तारिखमा प्रवेश गर्ने मौसम विभागको अनुमान छ। आँधीका पूर्व सङ्केतहरू आजै देखिन थालेका छन्।

लोकसेवा : विज्ञापन विवादले साख गिराएकै हो ?

  लोकसेवा आयोगले हालै गरेको विज्ञापन रोक्न एउटा संसदीय समितिले दिएको निर्देशनको विरोधमा काठमाण्डूको माइतीघरमा मङ्गलवार प्रदर्शन भयो। लोकसेवा तयारी तदर्थ सङ्घर्ष समितिले गरेको प्रदर्शनमा सयौँ परीक्षार्थीले सहभागिता जनाएको देखियो।

बीजेपी कार्यकर्तामाथि लाठी प्रहार : कोलकाता तनावग्रस्त

कोलकाता कोलकाता पुलिसले बिपिन बिहारी मार्गमा भेला भएर पश्चिमबङ्गाल सरकार विरूद्ध आन्दोलन गरिरहेका बीजेपीका कार्यकर्तामाथि लाठी प्रहार गरेको छ। उनीहरू विरोध प्रदर्शन गर्दै लाल बजार तर्फ गइरहेका थिए। एएनआइको ट्वीटमा

विश्वकप क्रिकेट : भारतलाई ठुलो झट्का

एजेन्सी- इंग्ल्यान्डमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दुई खेल जितेको भातलाई ठुलो झट्का लागेको छ । लगातार दुई खेल जिताउन महत्वपूर्ण भुमिका खेलको ओपनर ब्याट्सम्यान शिखर धवन तीन हप्ता

म्यानमार द्वन्द्व : को हुन् अर्का ‘बिन लादेन’ ?

उनी मस्जिदलाई शत्रुको आधारस्थल र मुसलमानहरूलाई ‘बौलाहा कुकुर’ भन्दै मुसलमानहरूले बर्मेली महिला ‘चोरेको र बलात्कार गरेको’ एवम् ‘छिटोछिटो बालबालिका जन्माएको’ आरोप लगाउँछन्। वर्षौँसम्म म्यान्मारले विश्वकै सबैभन्दा विवादित बौद्धभिक्षु अशिन विराडुलाई

नेपाल एयरलाइन्सका अध्यक्ष खरेललाई लाग्यो भ्रष्टाचार गरेको  आरोप

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद देवेन्द्र राज कँडेलले नेपाल एयरलाइन्सको टिकट बुकिङ सिस्टम राख्ने काममा कार्यकारी अध्यक्ष मदन खरेलले भ्रष्टाचार गरेको  आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकको शून्य

विदेश पढ्न जानेले १२ कक्षा पास गर्नै पर्ने

सरकारी निर्णय अनुसार अबदेखि १२ कक्षा पास नगरी विदेश पढ्न जान पाइनेछैन। एसईई उत्तीर्ण गरेका विद्यार्थीहरू समेत बङ्गलादेश, अस्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा पढ्न जाने गरेका थिए र उनीहरूले ‘नो अब्जेसन

रेल चढेर फ्रान्सको राजधानी पुग्दै प्रम ओली

काठमाडौं– संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार दिउँसो फ्रान्सको औपचारिक भ्रमणमा जाँदै भएका छन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा

साइबर बुलीइङ दण्डनीय अपराध

काठमाडौँ – सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन बहुमतसहित पारित भएको छ। विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले सो प्रतिवेदन पारित गरेको हो।  काङ्ग्रेसका सांसद बहादुरसिंह लामाले भने असहमति राखेका छन्। ‘प्रतिवेदन

फोखरामा प्रहरीको गोली लागेका घाइते खतरामुक्त

पोखरा – पोखरामा प्रहरीको गोली लागेर घाइते भएका लागू औषध कारोबारी गोविन्द थापा खतरामुक्त रहेको डाक्टर सुमन पौडेलले बताएका छन् । देब्रे खुट्टाको घुँडा मुनि गोली लागेका थापाको पोखरा स्वास्थ्य

लोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशन रद्द गर्नुहोस् – रवीन्द्र मिश्र

काठमाडौँ-  स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता लिन सङ्घीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिसँग साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले