समाचार Archives - Page 1996 of 3422 - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ट्रम्पको असावधानी – मेक्सिकोसँग भएको सहमतिको अंश फोटोमा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँग गरिएको आप्रवासीसम्बन्धी एउटा सहमतिको केही विवरण असावधानीवश सार्वजनिक गरेका छन्। संवाददाताहरूसँग बोल्दै उनले आप्रवासी नियन्त्रण गर्ने योजनाबारे विस्तृत विवरण दिन अस्वीकार गरे। मेक्सिकोलाई सही समयमा

विप्लवको समर्थनमा संसदमै उठ्यो आवाज

काठमाडौं –  नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीको पक्षमा संसदमा नै आवाज उठेको छ । ‘विप्लव’को पार्टीको पक्षमा संसदमा राष्ट्रिय जनमोर्चाले संसदमा नै आवाज उठाएको हो । प्रतिनिधि सभाको बुधवारको बैठकमा राष्ट्रिय जनमोर्चाकी

सरकारको कामप्रति सन्तुष्ट छैन, सरकार आलोपालो हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा( का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु सरकारको काम कारबाहीबाट सन्तुष्ट नभएको बताएका छन् । पछिल्लो समय विभिन्न विधेयकहरुमा भएको विरोधलाई सङ्केत गर्दै प्रचण्डले पार्टीमा छलफल नगरी

संविधानसभाको तक्मा बाँड्दा साढे चार करोडभन्दा बढी स्वाहा

सङ्घीय सरकारले जेठ १६ गते राष्ट्रपतिको हातबाट पहिलो र दोस्रो संविधानसभाका सदस्यहरूलाई संविधानसभा पदक वितरण गर्‍यो। विसं २०६४ र २०७० सालको संविधानसभाका एक हजार एक सय छ सदस्यलाई संविधान निर्माणमा

अष्ट्रेलिया भर्सेज पाकिस्तान : यी हुन् ‘गेम चेन्जर’ ४ खेलाडी

एजेन्सी – जारी  विश्वकप क्रिकेट प्रतियोगितामा आज बुधबार दुई दावेदार अष्ट्रेलिया र पाकिस्तानबीच रोमाञ्चक खेल हुँदै छ । यी दुई टोलीबीच हेद टु हेडमा अष्ट्रेलिया धेरै बलियो देखिन्छ । खेल नेपाली

अन्तराष्ट्रिय क्रिकेट रंगशाला चन्दा उठाएर मात्रै सम्भव हुदैन :प्रचण्ड

काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निमार्ण थालिएको अन्तराष्ट्रिय क्रिकेट रंगशाला चन्दा उठाएर मात्रै सम्भव नहुने बताएका छन् । उनले चन्दा संकलन

प्र.म.ओली बीबीसी वर्ल्ड टिभीमा – सगरमाथाको ट्राफिक जाम प्रोपोगान्डा हो

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत भ्रमणको क्रममा बीबीसी वर्ल्ड टिभीलाई अन्तर्वार्ता दिएका छन्। सो अन्तर्वार्ताका क्रममा सगरमाथामा आरोहीको जामले गर्दा समस्या सिर्जना भएको कुरा अस्वीकार गरेका छन्। सगरमाथा

हङ्‍कङमा विरोध चुलियो

हङ्‌कङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको एउटा प्रस्तावित कानुनको विरोध गर्न हङ्‌कङमा हजारौँ मानिसहरू सडकमा भेला भएका छन्। सो विधेयकबारे छलफल सुरु हुनुभन्दा एक दिनअघि मङ्गलवार हङ्‌कङको विधायन परिषद्अगाडि

जोन अब्राहम र इमरान हाशमी एकै सिनेमामा देखिने

एजेन्सी । अभिनेताद्वय जोन अब्राहम र इमरान हाशमी एकै सिनेमामा देखिने भएका छन् । उनीहरू संजय गुप्ताको निर्देशनमा बन्ने एक ग्याङस्टर ड्रामामा एकसाथ देखिने भएका हुन् । जोन र इमरानले

बाबुआमालाई हेला गर्ने – जेल जान तयार हुनुहोस्

भारतको बिहार राज्य सरकारले आफ्ना बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने निर्णय गरेको छ। हेरचाह नगरेको उजुरी परेमा उनीहरूलाई जेल हालिने निर्णय मङ्गलबार त्यहाँको सरकारले गरेको हो। बिहार सरकारले मातापिताको

नेकपाका निर्वाचित सांसदको आरोप – भूृ-माफिया र भ्रष्टाचारीका लागि विधेयक ल्याइयो

काठमाडौँ -एकातिर गुठी विधेयकविरुद्ध आन्दोलन चलिरहेको छ भने अर्कातिर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँबाट निर्वाचित सांसदहरू समेत सो विधेयकविरुद्ध उभिएका छन् । नेकपाका नेता अजय क्रान्ति शाक्यले गुठी विधेयक भू–माफिया

अस्ट्रेलियालाई हराउने दाउमा पाकिस्तान

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) साँझ साविक विजेता अस्ट्रेलिया र पाकिस्तान खेल्दैछन् । पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया बलियो टोली हो । एक पटक विश्वकप उपाधिको स्वाद चाखेको पाकिस्तान