समाचार Archives - Page 2004 of 3422 - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राज्यव्यवस्था समितिले भन्यो – लोकसेवाको विज्ञापन रद्द गर

काठमाडौँ – स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न संसदको राज्यव्यवस्था समितिले निर्देशन दिएको छ । समितिले लोकसेवाको विज्ञापन संविधानको मर्म र भावनाअनुरूप नभएको ठहर गरेको

भारतीय रङ्गकर्मी गिरीश कर्नाड रहेनन्

प्रख्यात भारतीय लेखक, नाटककार तथा अभिनेता गिरीश कर्नाडको आज बिहान मृत्यु भएको छ। उनी ८१ वर्षका थिए। ज्ञानपीठ पुरस्कार विजेता कर्नाडलाई “मल्टिपल अर्ग्यान फेलर”ले ज्यान लियो। १९३८ मा जन्मेका कर्नाड

लालबाबु पण्डितले भने – लोकसेवाको विज्ञापन संविधानसम्मत

काठमाडौँ – लोकसेवाले गरेको विज्ञापनबारे छलफल गर्न संसद्को राज्य व्यवस्था समितिले यसअघि बोलाएका दुई बैठकमा अनुपस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले सोमबार उठेका प्रश्नहरूको जबाफ दिँदै मन्त्रालयको सिफारिसमा

राजनीतिबाट सन्यास लिदै मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले समाजवादी पार्टीमा पद नपाएकै कारण राजनीतिबाट सन्यास लिन सक्ने संकेत गरेकी छन् । कुनै बेला नयाँ शक्तिबाट परिवर्तनका लागि अघि बढ्ने भनी डा. बाबुराम भट्टराईको

चुरोट जत्तिकै हानिकारक चिनी

बीबीसी । ब्रिटेनमा सन् २००७ मा धूमपान प्रतिबन्धित गरियो, त्यसको एक दशकपछि सामान्य खोल राख्नुपर्ने बाध्यकारी व्यवस्था गरियो। त्यो सबै मानिसहरूलाई चुरोट खानबाट निरुत्साहित गर्न गरिएको हो। र, चिनी पनि

‘धुम-४’ मा शाहरुखको भूमिका यस्तो

एजेन्सी- बलिउड स्टार शाहरुख खानले आदित्य चोपडाको ब्लकबस्टर हिट सिरिज ‘धुम’ को चौथो अंकमा खलनायकको भूमिकामा देखिनसक्ने बताइएको छ। यसअघि पनि शाहरुख ‘धुम-४’ मा खलनायकको भूमिकामा देखिन सक्ने समाचारहरु आएका

सोमबार राशिफल :तपाईको भाग्य यस्तो

वि.सं.२०७६ साल ज्येष्ठ २७ गते । सोमबार । ईश्वी सन् २०१९ जुन १० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ ।

आजको मौसम यस्तो ,भोलि र पर्सि मेघ गर्जन हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । सोमबार दिउँसो पूर्वी तथा मध्य भागलगायत पश्चिमी पहाडी क्षेत्रहरुमा सामान्य तथा अन्य क्षेत्रमा आंशिक वदली रहने सम्भावना छ । त्यस्तै पूर्वी तथा मध्य भागका केही र पश्चिमी भागका

रङ्गशालाको बारमा डोजर चलाउने सबै रिहा

चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक

विप्लव भन्दा प्रकाण्ड शक्तिशाली : पार्टी भित्रै युद्ध

काठमाडौं -नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको दोस्रो वरीयताका नेता हुन्– खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’। ठीक ढंगले काम नगरेको भन्दै केही समय पार्टीको आन्तरिक निगरानीमा परेका उनी अहिले फेरि प्रवक्ताका रूपमा बाहिर देखापरेका छन्।

विराट कोहलीलाई प्रशंसाको ओइरो : यस्तो छ कारण

बेलायतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आइतबार ओभल मैदानमा भएको खेलमा भारत विजयी भयो । भारतको जितमा शतकीय पारी खेलेका शिखर धवन र कप्तान विराट कोहलीको भूमिका महत्वपूर्ण रह्यो

युइएफए नेसन्स लिग च्याम्पियन बन्यो पोर्चुगल

जेन्सी – आयोजक पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १–० ले परजित गर्दै च्याम्पियन बनेको हो । पोर्चुगल सन् २०१६