समाचार Archives - Page 2744 of 3422 - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

छोरी जन्माएको भन्दै श्रीमतीलाई यातना, सामूहिक बलात्कारको प्रयास

कैलाली- छोरा नभई छोरी जन्माएको भन्दै अझै पनि महिला माथि हिंसा हुन्छ समाजमा । छोरा नजन्माई २ छोरी जन्माएको भन्दै कैलालीको गोदावरी नगरपालिका २ कि २५ वर्षीय कविता जोशीलाई आफ्नै

विद्यालय कर्मचारी परिषदको कैलाली जिल्ला अध्यक्षमा जोशी

गोविन्द बिसी/बौनिया नेपाल विद्यालय कर्मचारी परिषद्को कैलाली जिल्ला अध्यक्षमा गणेशप्रसाद जोशी निर्वाचित भएका छन् । शनिवार सुखडमा सम्पन्न भएको पाचौं जिल्ला भेलाले जोशीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । राष्ट्रिय

आइपिएल: बैंगलोरलाई राजस्थानको १ सय ६४ रनको टार्गेट

काठमाडौं /आइपिएल क्रिकेट अन्तर्गत आज ४:१५ बजेबाट स्वामी मानसिंह स्टडीयममा भइरहेको खेलमा राजस्थान रोयल्स र रोयल च्यालेंजर बैंगलोर भिड्दै छन् । पहिले ब्याटिंगको जिम्मा पाएको राजस्थानले आफ्नो २० ओभरको पारी

सांसदलाई प्रचण्डको निर्देशन: ‘ओभर कन्फिडेन्स’ नादेखाउनुस !

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘ओभर कन्फिडेन्स’ नदेखाउन र विपक्षीलाई कमजोर नदेख्न सांसदहरुलाई निर्देशन दिएका छन् । संसदीय बैठकमा उनले संसदलाई यस्तो निर्देशन दिएका हुन् । निर्देशन

मिस्टर एण्ड मिस सि हन्ट लुम्बिनीको उपाधी सुरज र अनुजालाई

बुटवल,  मिस्टर एण्ड मिस सि हन्ट लुम्बिनीको उपाधी सुरज गुरुङ्ग र अनुजा लाकौलले जितेका छन् । एडभेन्ट नेपालको आयोजनामा भएको कार्यक्रमको फस्ट रनरअपमा शिव शंकर न्यौपाने र सुप्रिया शेन ठकुरी

एक महिनापछि प्रधानमन्त्री ओली चीन जाने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एक महिनापछि चीनको औपचारिक भ्रमणमा जाने तयारीमा रहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले पार्टी एकीकरणपछि पहिलो पटक बसेको पार्टीको संघीय

कर्नाटकमा मोदीलाई झट्का

काठमाडौं– विश्वासको मत लिनका लागि तोकिएकै समयमा भारतीय जनता पार्टीबाट कर्नाटकको मुख्यमन्त्री बनेका यदियुरप्पाले राजीनामा दिएका छन् । मुख्य मन्त्री बनेको दुई दिनपछि यदियुरप्पाले राजीनामा दिएका हुन् । अब भारतीय

अब देश १० वर्षमा कायापलट हुनेछ:प्रम ओली

काठमाडौं,  । प्रधानमन्त्री केपी शर्मा ओली म्याराथन दौडमा सहभागी हुनु भएको छ । कान्तिपुर पब्लिकेशनले आयोजना गरेको ‘कान्तिपुर हाफ म्याराथन’को आठौ संस्करण उद्घाटन गदै उहाँ आज बिहान थापाथलीमा एकछिन दौडमासमेत

प्रचण्डलाई बाबुरामको जवाफ: गर्मीले पानी सुक्नसक्छ कमरेड !

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि शब्द वाण प्रहार गरेका छन् । पार्टी एकता हाईड्रज बम जस्तै कहिल्यै नफुट्ने बताएका प्रचण्डलाई बाबुरामले जवाफ

अब नेपालको राजनीतिबाट विश्वले पाठ सिक्नुपर्छ: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको

उपेन्द्र-महन्थलाई सरकारमा लैजान प्रचण्ड-ओलीको प्रयास !

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउनेगरि प्रयास थालेका छन् । स्रोतका अनुसार ओली–प्रचण्ड दुवै जना

देशभरका गुण्डाहरुको लिस्ट तयार पार्दै गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफूले देशभरिका गुण्डाहरुलाई तह लगाउनेगरि एक्शन लिन लागेको स्पष्ट पारेका छन् । आज राति हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘धमलाको हमला’ मा पत्रकार ऋषि धमलासँग