समाचार Archives - Page 3150 of 3422 - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

घरायसी विवादका कारण श्रीमानले गरे श्रीमतीको हत्या

सप्तरी, मंसिर १३ घरायसी विवादका कारण बुधबार सप्तरीको शम्भुनाथ नगरपालिका ३ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  स्थानीय महेश पाण्डेले घरायसी विषयमा विवाद हुँदा ओखलको फलामे मुसलले टाउकोमा हानेर श्रीमती

बस दुर्घटना:विवेकशील साझा पार्टी अर्घाखाँचीद्वारा दुख व्यक्त

हिमाल पोस्ट /अर्घाखाँची,१२  कमठमाण्डाैबाट सन्धिखर्क आउँदै गरेकाे बस दुर्घटना भई जनधनकाे क्षति भएकाेमा विवेकशील साझा पार्टी अर्घाखाँचीले गम्भीर दुख व्यक्त गरेकाे छ । निर्वाचन र दिवालीकाे सम्मुखमा अर्घाखाँचि आउँदै गर्दा

युएईमा नेपाली युवती बलात्कृत भएपछि आत्महत्या गरेको भिडियो सार्वजनिक भएपछि छानबिन शुरू

युएई – बलात्कारपछि आफ्नै कोठामा झु्ण्डिएर आत्महत्या गरेकी एक नेपाली चेलीको आत्महत्याको भिडियो सार्वजनिक भएपछि त्यसले ठूलो तरङ्ग ल्याएको छ । गोरखा आरुघाट–२, मान्बु कटुन्जेकी अष्टमी गुरूङको सीधा कुरा जनतासँगको

बम विष्फोट हुँदा कांग्रेस उम्मेदवारसहित ४ जना गम्भीर घाइते

काठमाडौं- उदयपुरको माउबासी भन्ने ठाउँमा बम विस्फोट हुँदा नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन्। कार्की चढेको गाडीमा विस्फोट हुँदा चालक राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल समेत घाइते भएका छन्।

काठमाडौंमा ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

मंसिर १३,काठमाडौं ।। काठमाडौंमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना चालक पक्राउ परेका छन् । मंगलबार सवारी अनुमति पत्र लाइसेन्स चेक गर्ने क्रममा बा ६४ प ७८२७ नम्बरका मोटरसाइकल चालकले ट्राफिक

रुकुमका दुई मतदान केन्द्रमा आगामी १५ गते पुन: मतदान हुने

मंसिर १३,रुकुम । गत मंसिर १० गते मतपेटीकामा एसिड परेर मतपत्र जलेपछि स्थगित भएको रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आगामी १५ गते पुनस् मतदान हुने भएको छ । निर्वाचन आयोगले

त्रिशुली बस दुर्घटना: ६ जनाको मृत्यु ,१० जनाको उद्दार

चितवन, मंसिर १३ चितवनको फिस्लिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ । १० जनाको उद्दार गरिएको छ । काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१

कालिकोटमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ घाइते

मंसिर १३,कालिकोट ।। जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । मुगुबाट सुर्खेत जाँदै गरेको लु

BREAKING:काठमाडौं देखि अर्घाखाँची आउदै गरेको बस त्रिशूलमा खस्यो !

१३ मंसिर, काठमाडौं । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना भएको छ । बिहान ९ः३० बजे बस त्रिशूलीमा नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले अर्घाखाँची जाँदै

नवलपुरमा कांग्रेस र वाम गठबन्धनबीच झडप, ६ जना घाइते

कावासोती,मंसिर १३ । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. ६ बरुवामा मंगलबार राति नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुवै तर्फका ६ जना घाइते भएका छन्

धरहरा पुनर्निर्माण अलपत्र

काठमाडौं- भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणको योजना अलपत्र बनेको छ । नेपाल टेलिकमले हात झिकेपछि धरहरा पुनर्निर्माण अलपत्र बन्न पुगेको हो । टेलिकमले हात झिेलगत्तै सरकारले करिब दुई महिनाअघि धरहरा

प्रचण्डको एक दिन

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका लागि चितवन ३ का उम्मेदवार पुष्पकमल दाहाल अहिले निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । पुत्रवियोगको पीडासँगै निर्वाचनमा होमिएका दाहाललाई कान्तिपुरले सोमबार दिनभर पछ्यायो ।