स्वास्थ्य « Himal Post | Online News Revolution
Logo

कोरोनाको आशंकामा घोडाघोडीका एक युवक आइसोलेसन भर्ना

कैलाली । घोडाघोडी नगरपालिका- ९ का २५ बर्षिय युवकलाई कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ । उच्च ज्वरो र खोकि रहेको उनलाई कोरोनाको आशंकामा आइसोलेसन कक्षमा भर्ना

अमेरिकामा कोरोना उपचार गर्न इबोलाको औषधीलाई अनुमति

एजेन्सी- अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले कोरोनाभाइरस संक्रमणको उपचारका लागि इबोलाको औषधी रेमडेसिवियरको प्रयोगमा आपतकालीन मञ्जुरी दिएको छ । यो जानकारी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएका छन् । ट्रम्पका

बागलुङका दुई स्वस्थ्यकर्मीमा कोरोनाको आशंका: स्वाब परीक्षण हुँदै

रासस- कोरोना भाइरसको शङ्कास्पद लक्षण देखिएपछि बागलुङका दुई स्वस्थ्यकर्मीको स्वाब परीक्षण गरिएको छ । दुई कोरोना सङ्क्रमितको सफलतापूर्वक उपचार गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा कार्यरत एक चिकित्सक र एक निजी

विश्व स्वास्थ्य संगठन भन्छ: कोरोना संसारबाट तत्काल निर्मूल हुँदैन

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस गेब्रेससले कोरोना भाइरस महामारीको अन्त्य गर्न अझै लामो समय लाग्न सक्ने बताएका छन् । अहिल्यै वा केही समयपछि नै कोरोना संसारबाट

कोरोना नियन्त्रणका लागि कारागारका कैदीलाई टेण्ट र साबुन

कैलाली । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा धनगढीले आज धनगढीमा रहेको कैलाली कारागारलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि सामग्री हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका

क्वारेन्टाइन व्यवस्थापनका लागि रेडक्रसद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा निर्माण गरिएका क्वारेन्टाइनमा सहयोग सामाग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले क्वारेन्टाइनमा रहेका नागरिकका लागि आवश्यक पर्ने सामान आज सहयोग गरेको

धनगढी उप–महानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

कैलाली । उद्यमशिलता र रोजगारीका लागि तालिम तथा परामर्श केन्द्र ( ट्रेस ) कैलालीले कोरोना भइरस (कोभिड १९) को चेकजाँच र रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ

सुदूरपश्चिमका चौथो काेराेना संक्रमित पनि कोरोना जितेर घर फर्किन्

कैलाली । सुदूरपश्चिममा चौथो कोरोना संक्रमित महिला पनि कोरोनालाई जितेर घर फर्किएकी छिन् । कैलालीको लम्की चुहा नगरपालिका-१ भुरुवा कि ६० बर्षिया महिला आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्

कैलालीका अर्का युवक पनि कोरोना जितेर घर फर्किए

कैलाली । कैलालीको धनगढी उप-महानगरपालिका -५ का ३४ बर्षीय युवक पनि कोरोना जितेर घर फर्किएका छन् । लगातार दुई पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई सेती प्रादेशिक अस्पतालले

कैलालीका १९ वर्षिय युवकको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ

विशाल पाण्डेय / कैलाली । कैलालीको बर्दगोरीया गाउपालिका -३ रानिकुण्डाका १९ वर्षिय युवकमा कोरोना पोजेटिभ देखिएको छ । मंगलबार र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) किटबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्दा

नेपालमा कोरोनाकै कारण धेरैको मृत्यु हुँदैन: पढ्नुहोस विज्ञका १२ तथ्य

–डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ..नेपालमा कोरोना संक्रमण अन्य देशमा जस्तै फैलियो भने पनि ठूलो संख्यामा हताहत हुने देखिदैन । यसको पछाडी हामीले साधारण ठान्ने तर संक्रमणको कडी तोड्ने, रोग

३३ जना चिकित्सकको टोली काठमाडौंबाट धनगढी पुग्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको संख्या बढेपछि काठमाडौँबाट ३३ जना चिकित्सकको टोली आज धनगढी पुगेको छ । सङ्क्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउन र अन्य बिरामीको उपचारका लागि पनि