कला/साहित्य Archives - Himal Post Himal Post
  • २३ श्रावण २०७९, सोमबार
  •      Mon Aug 8 2022

यी हुन् पद्मश्री साहित्य पुरस्कारका लागि छानिएका उत्कृष्ट

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ। उत्कृष्ट पाँचमा नवराज लम्सालको अग्नि‚ केशवराज ज्ञवालीको अर्को भोर‚ उषा हमालको भिक्षुसँग प्रेम‚ दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको

अनेसासको अध्यक्षमा गोवर्द्धन पूजाको उम्मेद्वारी, यस्ता छन् उनका प्रतिवद्दता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको निर्वाचनका लागि साहित्यकार गोवर्द्धन पूजाले अध्यक्षको पदमा उम्मेद्वारी दर्ता गराएका छन् । विगत १२ बर्षदेखि अमेरिकाको बोस्टनलाई आफ्नो कर्मथलो बनाएका पूजाले यसअघि दुई कार्यकाल

काठमाडौँ छुट्यो हेर्दाहेर्दै…

मधुर धूनमा ‘काठमाडौँ छुट्यो हेर्दाहेर्दै…’ बोलको गीत लागिरहेको थियो । ५/६ जना युवा अधवैंसे मान्छे गाडीमा थिए, संयोगले मेरो यात्रा पनि सँगैको गाडीमा भयो । गाडीमा कोही घाँटीमा खादा र

सलमान खान काठमाडौं आउने तय, सांगितिक कार्यक्रममा सहभागिता जनाउने

कोरोनाले सुस्ताएको नेपालको पर्यटन बजार चलायमान बनाउन आगामी वैशाख ३ गते बलिउडका चर्चित नायक सलमान खानसहित भारतीय कलाकारको टोली काठमाडौं आउने भएको छ । स्रोतका अनुसार, दशरथ रंगशालामा हुने सांगीतिक

रेखा थापाले गरिन कोर्ट म्यारिज, को हुन् उनका श्रीमान शाही ?

अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । उनले अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको

यस वर्षको पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान रद्द

काठमाडौं- पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ। यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान विवादका कारण रद्द गरिएको हो । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान

पन्तलाई पुरस्कार गौतमलाई अभिनन्दिन

अमेरिका- यस वर्षको “राजमित्र स्मृति पुरस्कार” साहित्यकार महेश्वर पन्तलाई प्रदान गर्ने निर्णय भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद काफ्ले ‘शैव’, कवि लालगोपाल सुवेदी र गत वर्ष पुरस्कृत कवि दीपा राई

खिमु केसीका तीन गजल

-खिमु केसी परदेश हुनेले आकाशबाट पनि जमिन हेर्छयुरोप,अमेरिका अनि चीन हेर्छ ।। छोरालाई परदेश जाने मनै थिएनघरमा बाको थाप्लामा रिन हेर्छ ।। भन्दियो सजिलै उसले सबै बिर्स्योजसले सधै घर फर्कने

मदन पुरस्कारका लागि सात पुस्तक छनौट, कुनले पाउला ?

काठमाडौं- ‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तक छनोट भएका छन् । मदन पुरस्कार गुठीले १५१ पुस्तकहरुबाट सात पुस्तक छनोट गरेको जानकारी गराएको छ । छनोट भएका सात पुस्तकबाट एकलाई पुरस्कार

भरोसा

–अर्जुन पाण्डे हात खुट्टा र ढाड दुख्ने बाछाती र मुटु दुख्ने आमालाईगाउँको त्यो सानो घरमा छोडेरहामी छोरो र छोरी टिपेरहिँडेको धेरै भयो ।बा र आमालाई कहिले देखियस्तो रोग लाग्यो पत्तै

छन्दकविताको परम्परामा अन्तर्राष्ट्रिय छन्द कवि सम्मेलन २०७७ को योगदान

उमेश प्रसाद घिमिरे वर्ण तथा मात्राको गेय व्यवस्था नै छन्द हो,भाषामा रहेको स्वर तथा व्यञ्जन ध्वनिहरूको आपसी सामञ्जस्य नै छन्द हो, वर्ण वा मात्राको सङ्ख्यात्मक निश्चित व्यवस्थिति नै छन्द हो,

फलानो बिक !!

-हेमन्त गिरी फोटोग्राफरले‘फ्यान्टास्टिक फोकस’ भेट्ने दृश्य हुँ म !पत्रकारलेगतिलो ‘स्टोरी’ भेट्ने स्थान पनि मै हुँ !कथाकारलेगज्जबको ‘प्लट’ भेट्ने प्रमाण हुँ म !कविलेलजावाब विम्ब भेट्ने प्रतिमा पनि मै हुँ ! तपाईंलाई