
यी हुन् पद्मश्री साहित्य पुरस्कारका लागि छानिएका उत्कृष्ट
पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ। उत्कृष्ट पाँचमा नवराज लम्सालको अग्नि‚ केशवराज ज्ञवालीको अर्को भोर‚ उषा हमालको भिक्षुसँग प्रेम‚ दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको