कला/साहित्य Archives - Page 43 of 45 - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

संघर्षकाे ‘सडक’मलेसियामा स्वागत

युवा गजलकार कमल संघर्षकाे नविनतम गजल कृति सडकलाई मलेसियामा स्वागत गरिएकाे छ । उदाउँदोतारा साहित्य समाज पेनाङ मलेसियाले सडकलाई एक विशेष कार्यक्रम गरेर कमल संघर्षको नयाँ गजल कृति सडक माथि

अर्ध–पागल

दीपक घिमिरे प्लास्टिकको पोकाभरि कालो र हरियो अङ्गुर थियो । मुख्य बजारको बीचमै भएको किलोमिटरको सानो पिलरमाथि राखेको त्यो सानो पोकाको मालिक कोही नदेखेपछि पोको खोलेर अङ्गुर गमागम खान थालें

कबिता : सौभाग्य

© “ए.पी.” सुमन तिमी यो घरमा बेहुली बनेर भित्रिएको दिन, आकाश साँची छ त्यो चकमन्न चाँदनी तिम्रै पाउको बाटो भएर भित्रीएको थियो र तिम्रो शिरमाथिको सौ–भाग्य देखेर भाग्य आफै सय

बद्रीले रुवाय दर्शकलाई

हिमाल पोस्ट / नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको पाँचौं दिन सोमबार बद्री पंगेनी मुख्य आकर्षकको रुपमा रहे । कार्यक्रमकको प्रमुख अतिथि समेत रहेका गायक बद्रीले आफ्नो प्रस्तुतीको

युवा गजलकार कमल संघर्षकाे गजल बाचन देवदहमा सम्पन्न

युवा गजलकार कमल संघर्षकाे विशेष गजल बाचन कार्यक्रम देवदहमा सम्पन्न भएकाे छ । युगिन साहिल्य समाज देवदह ,रुपन्देहीको अायाेजनामा भएकाे कार्यक्रममा कमल संघर्षका २ दर्जन बढि गजल सुनिएका थिए ।

गजल-कमल संघर्ष

म देख्न सक्छु यार आँखा चिम्लीएर मेरो देशको श्रृङ्गार आँखा चिम्लीएर 00 भनेकाछन् यो खुकुरीले देश बचाउन त्यो पनि गर्नुछ प्रहार आँखा चिम्लीएर 00 डर लाग्छ नदिलाई हेर्नै सक्दिन भन्छ

पलायन

रबिन्द्र समिर  ‘पुरा हजारको नोट ब्रा भित्र राखिदिन्छु, हिँड् जाऔँ ! ’ एकाबिहानै आफन्तहरुसँग मन्दिर गएकी पार्वतीलाई पुरानो ग्राहकले समय र स्थानको ख्याल नगरी प्रस्ताव राख्यो । उसले सुनेको नसुन्नै

फेसबुक कि खडकेनी

दीपक घिमिरे अचम्मको छ फेसबुक । उतिबेला खास्सै चलाउन जानिएन, जतिबेला जवानी थियो । जवानीमा अभावले होला, मोबाइलसम्म देख्न पाइएन । जब बुढेसकाल लाग्यो, यो अचम्मको चीज हाता लाग्यो– फेसबुक । उ बेला एउटीलाई

राष्ट्रकवि माधब प्रसाद घिमिरेको जन्म सताब्दीको पुर्व सन्ध्याको सन्दर्भमा आयोजित साहित्यीक तथा सांस्कृतिक दुई दिवसिय कार्यक्रम सम्पन्न

समिर प्रकाश पाण्डे राष्ट्रकवि  माधब प्रसाद घिमिरेको जन्म सताब्दीको पुर्व सन्ध्याको सन्दर्भमा आयोजित साहित्यीक तथा सांस्कृतिक दुई दिवसिय कार्यक्रम रास्ट्रकवि घिमिरे गृहजिल्ला लमजुङको बेसिशहर स्थित गाउँशहर काउले पानीमा यहि कार्तिक

कविता: बुझ्दैछु बुवा

मौसम भुसाल  झ्याउँकिरीले लोहोरी सुनाइरहेका बेला जुनकि रीहरु निदाइरहेका बेला मस्तिस्कको कुरुक्षेत्रमा दुनिँया आउँदो छ वचनका बन्दुकहरु लिएर यो चकमन्न रातमा आज बुझ्दै छु बुवा हजुरलाई निन्द्रा किन लाग्दैन हजुरलाई

मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जाल गठन

नेपाली भाषामा देखापरेका अव्यवस्था र अस्तव्यस्ताका विरुद्ध नेपाली भाषाको मानकीकरण अभियानलाई अझ सशक्त तुल्याउने भन्दै राजधानीमा ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ गठन भएको छ । नेपाली भाषा, साहित्य र

इण्डिया गेट

इण्डिया गेटमा देख्यौ ती केही बहादुर गोर्खाका नाम ? ती नाम कुँदिएका पत्थरहरूबाट झरिरहेछ आज पनि पसिना र आँसु र बजार्रिइरहेछ तातो फलामका छातीहरूमाथि जहाँ खस्नासाथ वाफ बनेर उडिदिन्छ अज्ञात